newskoseli.Com

गोकुल बाँस्कोटाको घरमा शक्तिशाली बम विस्फोट

निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाको भक्तपुरस्थित निर्माणाधीन घरमा शक्तिशाली बम विस्फोट भएको छ । नेकपाका सांसद बाँस्कोटाको घरपरिसरमा भर्खरै (बुधबार बिहान करिव पाैने ८ बजे) प्रेसर कुकर बम विस्फोट भएको हो । मध्यपुर थिमि नगरपालिका– १, लोकन्थलीस्थित मनहरा प्लानिङमा रहेको...बाँकी

पोखरा विमानस्थलमा कार्यरत ७१ चिनियाँ कामदार ‘सेल्फ क्वारेन्टाइन’ मा

पोखरामा निर्माणाधीन क्षेत्रीय विमानस्थलमा कार्यरत ७१ चिनियाँ कामदार ‘सेल्फ क्वारेन्टाइन’ मा बसेका छन् । विमानस्थलमा हाल १ सय ९० चिनियाँ कामदार कार्यरत छन् । क्वारेन्टाइनमा राखिएका ७१ कामदारमध्ये केही पुराना र केही नयाँ रहेको विमानस्थलका प्रमुख विनेश मुनाकर्मीले जानकारी दिए । कोरोना सङ्क्रमण देखिए...बाँकी

कोटेश्वर–कलङ्की सडकमा सवारी हाँक्ने नयाँ नियम

कोटेश्वर–कलङ्की सडक खण्डमा गुड्ने सवारी साधनलाई ट्राफिक प्रहरीले नयाँ नियम लागू गर्ने भएको छ । सवारी आगमनलाई सहज बनाउँदै दुर्घटना न्यूनीकरणका लागि चैत २ देखि लागू गर्ने गरी महानगरीय ट्राफिक प्रहरी महाशाखाले नयाँ नियम ल्याउन लागेको हो । कम गतिमा गुड्ने सार्वजनिक तथा मालबाहक सवारी साधनलाई सडकको बाँ...बाँकी

माल्टा र कुवेत पठाउँछु भन्दै साढे २ करोड ठग्ने श्रेष्ठ पक्राउ

माल्टा र कुवेत पठाइदिन्छु भन्दै करोडौं रुपैयाँ ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले हालै पक्राउ गरेको छ । अफ्रिकी देश माल्टा र कुवेत पठाउँछु भन्दै विभिन्न व्यक्तिसँग २ करोड ५० लाख रुपैयाँ ठगी गर्ने अर्घाखाँचीका ३८ वर्षीय बाबुराम श्रेष्ठलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले शुक्रबार नेपालगञ्जबाट...बाँकी

सशस्त्र प्रहरीले आफैंलाई हाने गोली…

सर्लाहीमा ड्युटीमा खटेका एक सशस्त्र प्रहरी जवानले आफैंलाई गोली हान्दा गम्भीर घाइते भएका छन् । सशस्त्र प्रहरी बल नंम्बर १० गण, कविलासीमा कार्यरत करिव ३० वर्षीय आनन्द मिश्रा आफैंले बोकेको एसएलआरबाट घाटीमा गोली हानी घाइते भएको सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले जानकारी दिए । सर्लाहीको बलर...बाँकी

चट्याङ लागेका श्रीमानको मृत्यु, श्रीमतीको उपचार हुँदै

मकवानपुरको भीमफेदीमा शनिबार बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएकी छन् । भीमफेदी गाउँपालिकाको च्याउखोला भन्ने ठाउँमा चट्याङ लागेर घाइते भएका स्थानीय २३ वर्षीय विजय स्याङ्तानको उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार २२ वर्षीया सविना स्...बाँकी

प्रधानमन्त्रीको स्वास्थ्यमा सन्तोषजनक सुधार : चिनियाँ राष्ट्रपतिद्वारा स्वास्थ्यलाभको कामना

चार दिनअघि मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यस्थितिमा सन्तोषजनकरुपमा सुधार भइरहेको छ । प्रधानमन्त्रीको स्वास्थ्यमा सन्तोषजनकरुपमा सुधार भइरहेकैले उनलाई साधारण खाना दिन थालिएको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले ...बाँकी

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सफल : फेरेको मिर्गौलाले काम गर्न थाल्यो

प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण सफल भएको छ । बुधबार बिहानदेखि दिउँसोसम्म लगाएर त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा मिर्गौला प्रत्यारोपण सम्पन्न भएपछि प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको चिकित्सकले जनाएका छन् । भान्जी नाता पर्ने बताइएकी झापाकी समीक्षा सं...बाँकी

अर्थमन्त्री खतिवडाले दिए राजीनामा : फेरि नियुक्त गर्ने तयारी, १९ सांसदले पनि पाए बिदा

केपी शर्मा ओली नेतृत्वको नेकपाको सरकारका अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले आफ्नो सांसद पद गुमेसँगै मन्त्री पदबाट राजीनामा दिएका छन् । राष्ट्रियसभाको दुईवर्षे कार्यकाल पूरा गरेर मंगलबारदेखि बिदा भएका १९ जना सांसदहरुमध्ये मन्त्री खतिवडा पनि एक हुन् । नेकपाका ८, कांग्रेसका ६...बाँकी

प्रधानमन्त्री ओली अस्पताल भर्ना भएसँगै के भने पूर्वराजा ज्ञानेन्द्रले ? (ट्विटसहित)

पूर्वराजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री केपी शर्मा ओलीको शल्यक्रिया सफलता र शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । सोमबार साँझ सामाजिक सञ्जाल ‘ट्विटर’ मा ‘ट्विट’ लेख्दै पूर्वराजा ज्ञानेन्द्रले त्यस्तो कामना गरेका हुन् । पूर्वराजा ज्ञानेन्द्रले लेखेका छन्– ‘हाम्रा प्रधानमन्त्रीको शल्यक्रिया सफल ...बाँकी