९ फाल्गुन, २०७६ |
दशकौंदेखि अलपत्र रहेका अधिकांश रुग्ण आयोजनाको म्याद थप र कार्यान्वयनमा अझै अन्योल देखिएको छ । आधा दर्जन विकासे मन्त्रालय, विभाग र प्राधिकरणमार्फत सञ्चालन भएका तर रुग्ण रहेका ४० अर्ब ३६ करोड रुपैयाँका १ हजार १ सय ५३ रुग्ण आयोजनाको म्याद थपको निर्णय अझै हुन नसकेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हा...बाँकी
८ फाल्गुन, २०७६ |
न्युजकोसेली संवाददाता
करोडौं भ्रष्टाचारको ‘डिल’ गरेको अडियो सार्वजनिक भएपछि एकाएक बदनामीको चरमचुलीमा पुगेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बिहीबार राजीनामा दिएका छन् ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग ७० करोड कमिसन माग्दै मन्त्री बास्कोटाले गरेको कुराकानीको अडियो रेकर्ड बुधबार अ...बाँकी
६ फाल्गुन, २०७६ |
सवारी साधनमा ‘इम्बोस्ड’ नम्बर प्लेट जडानका निम्ति सर्वोच्च अदालतले बाटो खोलेको दुई महिना बितिसक्दा पनि यातायात व्यवस्था विभागले सो काम अघि बढाउन सकेको छैन । नम्बर प्लेटमा कुन भाषा प्रयोग गर्ने भन्ने विषयमा सरोकारवाला निकाय नै स्पष्ट नभएपछि काम अघि बढ्न नसकेको हो ।
‘इम्बोस्ड’ नम्बर प्लेटमा अंग्रेज...बाँकी
५ फाल्गुन, २०७६ |
न्युजकोसेली संवाददाता
‘बलात्कार उद्योग’ को आरोपमा ३० दिन हिरासत र १०३ दिन कारागारमा बसी सोमबार रिहा भएका प्रतिनिधिसभाका निवर्तमान सभामुख कृष्णबहादुर महराले अदालत, वकिल, राजनीतिकर्मी, प्रहरी, कर्मचारी, सहयोगी, शुभेच्छुक र समर्थकलाई धन्यवाद दिँदै आभार प्रकट गरेका छन् ।
‘एक देशभक्त नेपालीका रुपमा मुलुकको स्वाधीनताको रक्ष...बाँकी
४ फाल्गुन, २०७६ |
न्युजकोसेली संवाददाता
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संघीय सांसदहरुले पार्टीलाई मासिक १२ हजार रुपैयाँ लेबी तिर्नुपर्ने भएको छ । प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको लेबी दरबारे भने सो पार्टीले निर्णय गरेको छैन ।
तत्कालीन एमाले र माओवादी केन्द्रबीच २०७४ वैशाखमा एकता भएयता नेकपाले पहिलो पटक संघीय संसदलाई लेब...बाँकी
४ फाल्गुन, २०७६ |
न्युजकोसेली संवाददाता
पूर्वसभामुख कृष्णबहादुर महरामाथि लागेको ‘बलात्कार प्रयास’ को अभियोगबारे आइतबार जिल्ला अदालत काठमाडौंमा अन्तिम सुनुवाइ हुँदैछ ।
न्यायाधीश अम्बरराज पौडेलको इजलासमा अन्तिम सुनुवाइ सुरु भएको जिल्ला अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए । संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि ‘बलात्का...बाँकी
३ फाल्गुन, २०७६ |
कोरोनाभाइरस (कोभिड– १९) को उद्गमस्थल चीनको वुहानबाट आइतबार बिहान सबेरै ल्याइने नेपालीलाई १४ दिनसम्म राख्नका लागि सरकारले भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा क्वारेन्टाइन निर्माणदेखि सम्पूर्ण तयारी पूरा गरेको छ ।
क्वारेन्टाइनस्थलमा सञ्चारकर्मीलाई सरकारले गरेको तयारीबार...बाँकी
१ फाल्गुन, २०७६ |
पतिकै अगाडि पत्नीलाई बलात्कार गरेर फरार एक अभियुक्त बुधबार पक्राउ परेका छन् । घटनामा संलग्न हनुमाननगर कंकालिनी नगरपालिका– ११, इनरुवाका ५० वर्षीय हरिनारायण यादव १२ र्वएपछि पक्राउ परेको डीएसपी तिलक भारतीले बताए ।
उनका अनुसार सोही ठाउँका दुधियावाला भनिने खटर यादवको खोजी भइरहेको छ । ढिलै भए पनि न्याय...बाँकी
२६ माघ, २०७६ |
महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा आउने भक्तजनका लागि अभिवादनस्वरूप ‘नमस्कार अभियान’ सुरु गरिएको छ । पूर्वीय दर्शनअनुसार नमस्कार नै नेपालीको अभिवादन भएकाले भ्रमण वर्ष समेत मनाइरहेको सन्दर्भमा यो अभियान सुरु गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
नमस्कार गर्दा व्यक्ति–व्यक्तिका बीचमा स्प...बाँकी
२४ माघ, २०७६ |
अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे सुझाव दिन सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) द्वारा गठित कार्यदलले आवश्यक सामग्री जुटाएर प्राप्त कार्यादेशका आधारमा अध्ययन कार्य अघि बढाएको छ ।
सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा शुक्रबार साँझ बसेको कार्यदलको बैठकले आफूलाई द...बाँकी