वुहानबाट आएका १८६ जना १४ दिन बस्ने यस्तो छ खरिपाटी क्वारेन्टाइन
कोरोनाभाइरस (कोभिड– १९) को उद्गमस्थल चीनको वुहानबाट आइतबार बिहान सबेरै ल्याइने नेपालीलाई १४ दिनसम्म राख्नका लागि सरकारले भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा क्वारेन्टाइन निर्माणदेखि सम्पूर्ण तयारी पूरा गरेको छ ।
क्वारेन्टाइनस्थलमा सञ्चारकर्मीलाई सरकारले गरेको तयारीबार...बाँकी







