२३ चैत्र, २०७५ |
काठमाडौं, २३ चैत ।
काठमाडौं उपत्यकामा बर्डफ्लुको संक्रमण फैलिएको छ । बर्डफ्लुको संक्रमणबाट काठमाडौंका विभिन्न ठाउँमा ३ सय ५० काग मरेको पशु सेवा विभागले जनाएको छ ।
बेलायती दूतावास र राहदानी विभाग क्षेत्रमा भटाभट काग मरेपछि गरिएको नमूना परीक्षणमा एच ५ एन १ संक्रमण भएको देखिएको विभागले जनाएको छ । ‘एक हप्तामा डेढ सय...बाँकी
१७ चैत्र, २०७५ |
काठमाडौं, १७ चैत ।
स्वास्थ्यकर्मी र बजेटको अभावका कारण देशकै एक मात्र केन्द्रीय बाल अस्पतालका रुपमा रहेको कान्ति बाल अस्पताल बन्द हुने अवस्थामा पुगेको छ ।
३ सय १५ बेडको कान्ति बाल अस्पतालले पछिल्लो १ महिनामा ४६ बेड कटौती गरेको छ । कान्तिले आईसीयू ६, इन्टरमिडियट (आईसीयूमा लैजानुपूर्व बिरामी भर्ना गरिने बेड) १० र एक्...बाँकी
१२ चैत्र, २०७५ |
न्युजकोसेली संवाददाता
प्रायः सबैतिर र खासगरी नेपाली समाजमा शारीरिक समस्यालाई मात्रै ‘रोग’ वा ‘बिमार’ ठानेर शरीर अर्थात् शारीरिक पक्षको उपचारलाई मात्र ‘उपचार’ ठान्ने र भन्ने गरिएको छ । प्रायः सबैजसो अस्पताल, क्लिनिक र स्वास्थ्य संस्थाहरु पनि शारीरिक रोगको पहिचान र उपचारमा नै केन्द्रित छन् ।
तर, मानवजातिका लागि रोग र उप...बाँकी
१० चैत्र, २०७५ |
धनगढी, १० चैत ।
घटना– १, कात्तिक १७ गते, शुक्लाफाँटा नगरपालिका– ११, कञ्चनपुरकी २३ वर्षीया तुलसी धामीको सेती अञ्चल अस्पतालमा सुत्केरी अवस्थामै मृत्यु भयो ।
घटना– २, भदौ १६ गते, पर्शुराम नगरपालिका– ६, डडेल्धुराकी २५ वर्षीया राधा नाथले सेती अञ्चल अस्पतालमै छोरी जन्माइन् । छोरी बिरामी भएपछि चिकित्सकको सल्लाहमा निजी ...बाँकी
६ चैत्र, २०७५ |
काठमाडौं, ६ चैत ।
चिकित्सकहरूले बर्ड फ्लुका कारण कुखुराको मासु खान हिच्किचाउनु नपर्ने बताएका छन् ।
राम्ररी पकाएको मासु खाँदा बर्ड फ्लु भाइरसले कुनै असर नगर्ने उनीहरुको दाबी छ । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. विवेककुमार लालले यत्पादकलाई भन्दा मासु खाने उपभोक्ताका लागि तुलन...बाँकी
३ चैत्र, २०७५ |
काठमाडौं, ३ चैत ।
परिवार नियोजन सेवा लक्षित वर्गसम्म किन पुगेन ? जानुपर्ने र सेवा लिनुपर्ने सेवाग्राहीले सेवाबाट किन विमुख हुनु परिरहेको छ ?
परिवार नियोजनको क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी प्रतिनिधिले अहिले गम्भीर रुपमा यो प्रश्न उठान गर्न थालेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लामो समयदेखि प्राथम...बाँकी
२९ फाल्गुन, २०७५ |
काठमाडौं, २९ फागुन ।
चिकित्साशास्त्रमा एमडी, एमएस, एमडीएस उत्तीर्ण १ सय ५० डाक्टरमध्ये १ सय १० जना नेपाल मेडिकल काउन्सिलले विशेषज्ञ चिकित्सकका लागि लिएको विशेष परीक्षामा फेल भएका छन् ।
चीनमा पढेर आएका ७३ प्रतिशतभन्दा बढी डाक्टर फेल भएका हुन् । नेपालमा चिकित्सकीय अभ्यासका लागि अनुमति प्रदान गर्न लिइने विशेष परीक्षामा ...बाँकी
२४ फाल्गुन, २०७५ |
काठमाडौं, २४ फागुन ।
पछिल्लो समय धेरैजसो मानिस मधुमेहको समस्या भएर अस्पताल पुग्ने गर्छन् । हाम्रो शरीरमा अधिकांश रोग हाम्रै जीवनशैलीका कारण लाग्ने गर्छन् ।
सन्तुलित खानपानका साथसाथै नियमित व्यायाम गरेको खण्डमा मधुमेहबाट बच्न सकिन्छ । मधुमेह रोग लागेकाले खाने कुरामा अत्यन्तै ध्यान दिनुपर्छ । मधुमेह लागेकाले खानामा ध्य...बाँकी
२४ फाल्गुन, २०७५ |
काठमाडौं, २४ फागुन ।
वीर अस्पतालमा सामान्य बेड निःशुल्क पाइन्छ । शिक्षण अस्पतालमा २ सय ५० रुपैयाँ तिर्नुपर्छ । तर, बयोधा अस्पतालमा भर्ना हुनासाथ १ हजार ५ सय, नर्भिकमा २ हजार, ग्रान्डीमा २ हजार ९० र मेडिसिटीमा ३ हजार २ सय ५० रूपैयाँ तिर्नुपर्छ ।
क्याबिन लिएमा वीर अस्पतालमा १ हजार र शिक्षण अस्पतालमा १ हजार ४ सय रूपैयाँ...बाँकी
२१ फाल्गुन, २०७५ |
एजेन्सी
एक बेलायती नागरिक एचआईभी/एड्सको भाइरसमुक्त भएको तथ्य डाक्टरहरुले सार्वजनिक गरेका छन् । ती व्यक्ति एड्समुक्त हुने विश्वकै दोस्रो व्यक्ति हुन सक्ने समेत उनीहरुले बताएका छन् ।
रोयटर्सका अनुसार परिचय सार्वजनिक नगरिएका लण्डनका ती व्यक्ति तीन वर्षदेखि भाइरसमुक्त छन् । तीन वर्षअघि उनलाई बोनम्यारो प्रत्य...बाँकी