आमाले यसरी ध्यान राख्नु पर्छ २ वर्षसम्मका बच्चाहरूको
-बच्चा जन्मिएको १ घन्टाभित्र स्तनपान गराउने । बच्चालाई शीतांग हुन नदिन २–४ घन्टासम्म ननुहाइदिने । आराम गर्ने र पर्याप्त स्तनपान गराउने ।
-जन्मिएको ३५ दिनभित्र बच्चाको जन्मदर्ता गराउने । ६ महिनासम्म आमाको दूध मात्र खुवाउने ।
-६ महिनाबीचको अवधिमा दिनुपर्ने सबै खोप लगाउने । स्वास्थ्य संस्थामा लगे...बाँकी








