७ मंसिर, २०७७ |
कोरोना भाइरसविरुद्धको भ्याक्सिन (खोप) खरिद गर्न ७० अर्ब रुपैयाँ लाग्ने आँकलन सरकारले गरेको छ । र, त्यसका लागि आर्थिक स्रोत जुटाउन छलफल सुरु गरिएको छ । १२ वर्षभन्दा माथिका नागरिकका लागि ६० अर्बभन्दा बढी बजेट लाग्ने अनुमान छ ।
‘८० प्रतिशत नागरिकलाई खोप लगाउन ६० देखि ७० अर्ब बजेट लाग्ने अनुमान छ,’ स...बाँकी
३० कार्तिक, २०७७ |
नेपालको सन्दर्भमा अर्थ, स्वास्थ्य र परराष्ट्र मन्त्रालयको सहकार्यमा कोरोनाविरुद्धको खोप खरिद समिति बनेको छ । खोप आयात गर्न आवश्यक कानुनी व्यवस्थाका लागि अध्यादेश ल्याउने तयारी भैरहेको छ । महामारीको अवस्थामा आकस्मिकरुपमा प्रयोग गर्नुपर्ने खोपलाई नेपालमा भने दर्ता नगरी प्रयोग गर्न पाइने कानुनी व्यवस्थ...बाँकी
१ कार्तिक, २०७७ |
विश्व स्वास्थ्य संगठनले संयोजन गरेको एक वृहत् अन्तर्राष्ट्रिय अध्ययनले कोभिड– १९ को उपचारमा प्रयोग भइरहेका औषधिको प्रभावकारीतामाथि गम्भीर प्रश्न उठाएको छ ।
सो अध्ययनले रेम्डेसिभिर, हाइड्रोक्सिक्लोरोक्विन, इन्टरफेरोपनाभिर तथा रिटोनाभिरले मृत्युदरमा अत्यन्त न्यून प्रभाव पारेको अथवा अस्पतालमा उपचारर...बाँकी
१६ आश्विन, २०७७ |
नेपालमा नयाँ संक्रमित सख्या अहिलेसम्मकै उच्च देखिएको छ । बिहीबार एकै दिन १ हजार ९ सय ११ जना संक्रमित थपिएका छन् । नयाँ संक्रमितमा ६ सय २८ महिला र १ हजार २ सय ८३ जना पुरुष छन् । थपिएका यी सहित ७९ हजार ७ सय २८ जना संक्रमित भइसकेका छन् ।
संक्रमित हुनेमा काठमाडौं उपत्यकामा मात्रै ९ सय ४३ जना छन् । त्...बाँकी
१३ आश्विन, २०७७ |
अस्वस्थकर जीवनशैलीका कारण मुटुरोगको जोखिम बढ्ने गरेको छ । कोरोनाभाइरसको जोखिम बढ्दै गएको अहिलेको अवस्थामा मुटुरोगीका समस्या झनै थपिएका छन् ।
मानिसले आफ्नो स्वास्थ्यलाई भन्दा खानपानमा बढी जोड गर्दा प्रायः मुटुरोगको शिकार हुने गरेका छन् । स्वस्थ व्यक्तिले पनि मीठो, मसलेदार, चिल्लो, स्वादिलो खाना नि...बाँकी
२ आश्विन, २०७७ |
आरटी–पीसीआरको रिपोर्ट दिँदा अबदेखि ‘भाइरल लोड’ को समेत जानकारी दिइने व्यवस्था सरकारले मिलाएको छ । पीसीआर परीक्षण गर्दा हालसम्म ‘पोजेटिभ’ वा ‘नेगेटिभ’ भनेर मात्र नतिजा दिइन्थ्यो, संक्रमितमा भाइरसको मात्रा कति छ भन्ने तथ्य रिपोर्टमा उल्लेख गरिँदैनथ्यो । भाइरल लोडलाई प्राविधिकरुपमा साइकल थ्रेसहोल्ड (सी...बाँकी
२४ भाद्र, २०७७ |
गोपाल ढकाल
विश्वव्यापीरुपमा नै जटिल समस्या बन्दै गएको छ आत्महत्या । यसकाे रोकथाम तथा जनचेतना अभिवृद्धिकाे उद्देश्यका साथ प्रत्येक वर्षकाे सेप्टेम्बर १० मा विश्व आत्महत्या रोकथाम दिवस मनाइँदै आएको छ । यस वर्ष पनि साेही दिन ‘आत्महत्या रोकथाममा सबैको सहकार्य’ मूल नाराका साथ यो दिवस मनाइँदैछ ।
यस वर्ष कोरोनाको ...बाँकी
२३ भाद्र, २०७७ |
न्युजकोसेली संवाददाता
देशभर कोरोनाभाइरसको महामारी बढिरहेका बेला ‘सोवा रिग्पा एशोसियसन नेपाल’ ले भाइरससँग लड्ने रोग प्रतिरोधी जडीबुटीजन्य सामग्री र औषधिसहितको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
महोत्तरीको बर्दिवास नगरपालिका– २ मा शनिबार आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट ८ हजारभन्दा बढी नागरिकले सेवा लिएको त्यह...बाँकी
२३ भाद्र, २०७७ |
प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड– १९ का कारण उत्पन्न मनोसामाजिक (मानसिक स्वास्थ्य) समस्याको समाधान गर्न तत्काल योजना बनाएर अघि बढ्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारी र निजी क्षेत्रका निकायलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार आयोजित मनोचिकित्सकसँगको परामर्श र...बाँकी
२१ भाद्र, २०७७ |
डा. रविन्द्र शर्मा
विश्वभर र नेपालमा पनि कोरोनाभाइरसको महामारीले विकराल रूप लिइरहेका बेला जनस्वास्थ्यविद् डा. रविन्द्र पाण्डेले यो कसरी सर्छ र यसबाट कसरी बच्ने भन्नेबारे केही बुँदाहरू सामाजिक सञ्जालमार्फत प्रस्तुत गरेका छन् । यी बुँदाहरू सबैका निम्ति मननीय हुने ठानी हामीले यहाँ प्रस्तुत गरेका छौं ।
- लकडाउन वा निषे...बाँकी