१० बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
बैतडीको शङ्करपुर–९ धुलिधारमा शङ्करपुर गाविसको सहयोगमा स्थानीयवासीले गाउँघर क्लिनिकको भवन निर्माण गरेका छन् ।
स्वास्थ्य संस्थामा जानका लागि टाढा भएकाले स्वास्थ्यले प्रदान गर्ने सेवा गाउँघरमै उपलब्ध गराउन सजिलो होस् भन्ने उद्देश्यले गाउँघर क्लिनिकको निर्माण गरिएको शङ्करपुर स्वास्थ्यचौकीका इन्चार्ज ...बाँकी