newskoseli.Com

छिट्टै दर्ता हुन्छ संविधान संशोधन प्रस्ताव : प्रधानमन्त्री

k|wfgdGqL bfxfn–kqsf/ ;Dd]ngdf k|wfgdGqL k’iksdn bfxfn ;/sf/ ;~rfng u/]sf] ;o lbg k’u]sf] cj;/df z’qmaf/ kqsf/ ;Dd]ngdf sfo{sfnsf] ultljlwaf/]df hfgsf/L u/fpg’ xF’b} . ;fydf pkk|wfg tyf u[xdGqL ljdn]Gb| lglw / ;”rgf tyf ;~rf/dGqL ;’/]Gb|s’df/ sfsL{ . tl:a/ M k|bLk/fh jGt,/f;;

प्रधानमन्त्री पुष्पकमल दाहालले अब छिट्टै संविधान संशोधन प्रस्ताव सदनमा दर्ता गरिने बताएका छन् ।

आफ्नो नेतृत्वमा सरकार गठन भएको सय दिन पूरा भएको अवसरमा प्रधानमन्त्री कार्यालयमा शुक्रबार साँझ आयोजित पत्रकार सम्मेलनमा उनले संविधान कार्यान्वयन एवम् संशोधन अपरिहार्य भएको बताए ।

उनले भने– “त्यस निम्ति राष्ट्रिय सहमति अपरिहार्य छ । सबै राजनीतिक दल एकताबद्ध हुनैपर्छ ।”

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर