newskoseli.Com

इस्लामिक स्टेट समूहका ४ जिहादी मारिए

 इरानले गरेको सुरक्षा कारबाहीका क्रममा इराकको सीमा क्षेत्रमा पर्ने इलाकामा ४ सदिग्ध इस्लामिक स्टेट (आइएस) समूहका ४ जिहादी मारिएका छन् ।

ती जिहादीहरुले इरानमा आक्रमण गर्ने योजना गरिरहेकका राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले मङ्गलबार जानकारी दिएको छ ।

इराकको सीमामा पर्ने इरानी प्रान्त केरमानसाहमा ‘तकफीरी’ आतङ्ककारी समूहले देशका आतङ्क मञ्चाउँदै आएको राज्यद्वारा प्रसारित सञ्चार माध्यम इआरआइबिले बताएका छन् । तकफीरी इरानमा सुनी जिहादहरुको रुपमा पनि परिचित रहेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर