
समय उही थियो ठाउँ उही थियो
केबल मान्छे फेरिएछ गाउँ उही थियो ।।
निम्तो पाए बिबाहको कार्ड थियो
दुलाह अर्कै दुलहीको नाम उही थियो ।।
रोइदिउँ भने चित्त दुख्ला हाँसौ कसरी म
यो मुटुको राजमार्गमा जाम उही थियो ।।
– केदार प्रसाद खतिवडा
समय उही थियो ठाउँ उही थियो
केबल मान्छे फेरिएछ गाउँ उही थियो ।।
निम्तो पाए बिबाहको कार्ड थियो
दुलाह अर्कै दुलहीको नाम उही थियो ।।
रोइदिउँ भने चित्त दुख्ला हाँसौ कसरी म
यो मुटुको राजमार्गमा जाम उही थियो ।।
– केदार प्रसाद खतिवडा