newskoseli.Com

दक्षिणी आन्ध्र महासागरमा ७.४ रिक्टर स्केलको भूकम्प

दक्षिणी आन्ध्र महासागरमा शुक्रबार बिहान सवेरै ७.४ रिक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जानकारी दिएको छ ।

यस भूकम्पपछि तत्काल सुनामीको चेतावनी भने दिइएको छैन । सो भूकम्प स्थानीय समयाअनुसार शुक्रबार बिहान ५ः३२ मा गएको थियो । यस भूकम्पको विस्तृत विवरण र क्षतिको खबर हालसम्म प्राप्त भएको छैन । भूकम्पको केन्द्रविन्दु समूद्रसतहदेखि १० किलोमिटर गहिराईमा रहेको जनाइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर