newskoseli.Com

आईफोनमा अब अहिलेको भन्दा पावरफुल ब्याट्री

आईफोनमा देखिने गरेको ब्याट्रीको समस्या समाधान गरिने भएको छ। कम्पनीले आईफोन 7 मा यो समस्या कम गर्न ठूलो ब्याट्रीको प्रयोग गर्ने अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन्।
चीनको समाजिक संजाल भिभोले आईफोन 7 को ब्याट्रीको बारेमा केही जानकारी आफ्नो साइटमा उपलब्ध गराएको छ।
उक्त जानकारी अनुसार आईफोन 7 मा १७३५ एमएएच आईफोन 7 plus मा २८१० एमएएच पावरको ब्याट्री प्रयोग गरिने जनाइएको छ।
ब्याट्रीका साथै आईफोन ७ मा ए १० प्रोसेसर र यो फोन वाटर रेसिस्टेन्ट हुने जनाइएको छ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर