newskoseli.Com

प्रतिवर्ष १ हजार बालिकामाथि यौनहिंसा

भियतनाममा हरेक वर्ष १८ वर्ष मुिनका १ हजार बालिका माथि यौन हिंसा हुने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । भियतनामको श्रम तथा सामाजिक मामिला मन्त्रालयको यो तथ्याङ्क स्थानीय सञ्चार माध्यमलाई बिहीबार सार्वजनिक गरेको हो ।

भियतनामका ५८ प्रतिशतभन्दा बढी महिलाले आफ्नो जीवनमा शारीरिक, मनोवैज्ञानिक वा यौन हिंसामध्ये कम्तीमा एउटा हिंसा भोगिरहेका स्थानीय टिएन फोङ्ग नामक पत्रिकाले लेखेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर