newskoseli.Com

घाँसमा अनुदान

घाँसको खेती गर्न जिल्ला पशु सेवा कर्यालय बाट अनुदान दिन थालिएको छ ।

जिल्लाका  ८१  जना किसानलाई करिब ७ लाखको अनुदान दिन सुरु गरिएको छ । घाँसमा आधारित पशुपालन प्रभावकारी गराउन अनुदान दिन थालिएको जिल्ला पुश सेवा कार्यालयका प्रमुख रामकुमार कार्कीले जानकारी दिए।  खेती गर्ने ६१ जना तथा वर्षिम घाँस खेती गर्ने २० जना किसानलाई अनुदान दिइने छ ।

आधा हेक्टरमा घाँस खेती गर्नेलाई ५  हजार तथा  १  हेक्टरमा गर्नेलाई  १० हजार, ३ हेक्टरमा  ३० हजार र २ हेक्टरमा घाँस खेती गर्नेलाई  २० हजार अनुदान दिन थालिएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर