
नेपाल टेलिकमले International Telecommunication (ITU) Day को उपलक्ष्यमा जेठ ४ देखि जेठ १८ गतेसम्म GSM Prepaid तथा CDMA Prepaid/Postpaid का ग्राहकहरुलाई Night Data Package अफर उपलब्ध गराउने भएको छ ।
उक्त अफर अन्तर्गत रु. ९०।– मा ७ दिनसम्म बेलुका ११ बजेदेखि बिहान ५ बजेसम्म Unlimited Data चलाउन सकिने छ । यो सुविधा लिनका लागि nightdata टाइप गरी १४१५ मा SMS पठाउनु पर्नेछ ।