newskoseli.Com

‘लिब्जु भुम्जु पुरस्कार’ कवि अञ्चल जाबालार्इ

बाम्बुले रार्इ साहित्य प्रकाशनले २०७२ सालकाे ‘लिब्जु भुम्जु पुरस्कार’  साहित्य पुरस्कार कवि अाञ्चल जाबालार्इ प्रदान गर्ने निर्णय गरेकाे छ ।

पुरस्कारकाे राशी २ हजार र सम्मान पत्र रहेकाे छ । उक्त पुरस्कार यहि २०७३ मंसिर २० मा हुने १८ अाैँ बाम्बुले रार्इ भाषाकाे यलम्बर स्मृति कविता गाेष्ठी समाराेहमा प्रदान गरिने भएकाे छ ।

बाम्बुले रार्इ भाषाकाे ‘लिब्जु भुम्जु’ त्रैमासिक पत्रिकामा वर्ष भरि प्रकाशन भएका कविता मध्येबाट उत्कृष्ठ छानिने छन् ।

अाेखलढुङ्गाकाे मानेभञ्याङ–५ उदयपुर गाउँका जाबा डेढ दशक देखि बाम्बुले भाषाामा कविता निबन्ध बिधामा कलम चलाउँदै अाएका छन् । उनी वैदेशिक राेगजारीका क्रममा युएइमा कार्यरत छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर