newskoseli.Com

पौडीपोखरीमा भित्रिएको ‘सेल्फी संस्कृति’ ! (फोटोफिचर)

गर्मीयाम बढेसँगै राजधानीका युवायुवती विभिन्न ठाउँका पौडीपोखरीमा झुम्मिन थालेका छन् । अन्त, जताततै बढिरहेको ‘सेल्फी संस्कृति’ अब पौडीपोखरीभित्रै समेत भित्रिएको छ ।

काठमाडौंको चोभारस्थित एक पौडीपोखरीमा शनिबार देखिएको युवायुवती तथा बालबालिकाहरूको पौडी र ‘सेल्फी’ को संयोजनलार्इ आफ्नो क्यामरामा यसरी कैद गरे राससकर्मी रोशन सापकोटाले ।

 

Paudi1

Paudi2

Paudi3

Paudi4

Paudi5

Paudi6

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर