newskoseli.Com

आपतकाल व्यवस्थापनको रिहर्सल (फोटोफिचर)

 

 

दुर्घटनाका बखत हवाई संयन्त्रलाई चुस्तदुरुस्त बनाउन विमानस्थलमा गरिएको हवाई सुरक्षा तथा आपतकालीन उद्धारको पूर्वाभ्यास । यो पूर्वाभ्यासमा विमानस्थलभित्र कार्यरत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, ‘क्विक रेस्पन्स एन्ड फायर फाइटिङ सर्भिस’ र ‘मेडिकल टिम’ को सहभागिता रह्यो ।

 

aapatkaal6

aapatkaal5

aapatkaal4

aapatkaal3

aapatkaal2

aapatkaal1

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर