newskoseli.Com

ठूला नेता क–कसले गरे कहाँ–कहाँबाट मतदान ? (फोटोफिचर)

 

 

 

 

स्थानीय तहको निर्वाचनमा बुधबार गन्यापधुरा गाउँपालिका– १, रुवाखोलाको असिग्राम उच्च मावि मतदान केन्द्रमा मतदान गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा । तस्बिरः रोशन सापकोटा, डडेल्धुरा, रासस ।

Deuba

Onsari

स्थानीय तहको निर्वाचनमा रोल्पा नगरपालिका– ७ स्थित बालउदय मावि मतदान केन्द्रमा बुधबार मतदान गर्दै सभामुख ओनसरी घर्ती । तस्बिरः सभामुखको निजी सचिवालय ।

Mahara

दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा आफ्नो जन्मथलो रोल्पा नगरपालिका– १, को बिबामरुकस्थित केन्द्रबाट बुधबार मतदान गर्दै उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा   । तस्बिरः हरि लामिछाने, रोल्पा, रासस ।

Nembang

इलाम नगरपालिका– ७, स्थित बालमन्दिर आधारभूत विद्यालयको मतदान केन्द्रबाट बुधबार स्थानीय तहको निर्वाचनमा मतदान गर्दै नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ । तस्बिरः गोविन्द लामिछाने, इलाम, रासस ।

Giriraj

विराटनगर महानगरपालिका– ५, कोचाखाल केन्द्रबाट मतदान गर्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य एवं पूर्वमन्त्री गिरिराजमणि पोख्रेल ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर