newskoseli.Com

७२ घन्टा बन्द वीरगञ्ज नाका… (फोटो फिचर)

 

 

नेपाल र भारतका अधिकारीहरुको सहमतिमा ७२ घन्टाका लागि वीरगञ्ज नाका बन्द भएपछि भारतबाट नेपाल भित्रिने यात्रुहरुलाई जाँचबुझ गर्दै सुरक्षाकर्मी । सोमबार राति १२ बजेदेखि बन्द गरिएको वीरगञ्ज नाका मंसिर २१ को चुनाव सम्पन्न भएपछि खोलिने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर