newskoseli.Com

वैज्ञानिक अनुसन्धानबाट अल्बर्ट आइन्स्टाइन सही सावित

अमेरिकन वैज्ञानिकहरुले एक ऐतिहासिक खोज गरेका छन् जसले गर्दा अब ब्रह्माण्डका बारेमा बुझ्न सजिलो हुने बताइएकाे छ । अनुसन्धानकर्ताले दुई वटा ब्ल्याक होलको ठक्करबाट निस्कने तरंग पत्ता लागेपछि ब्रह्माण्डका बारेमा बुझ्न सजिलो हुने बताएका हुन् ।

gravity

वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको सिद्धान्तअनुसार गुरुत्वाकर्षण तरंग प्रकाशको किरणको गतिमा प्रशारित हुने गर्दछ । लिगो प्रोजेक्टका कार्यकारी निर्देशक डेभिड रेइट्जले भने ‘हामीले गुरुत्वाकर्षण तरंग पत्ता लगाउने प्रविधिकाे विकास गरेका छाैं ।’

यो अनुसन्धान डीएनएको ढाँचासम्बन्धी जानकारीको विकास तथा हिग्स पार्टीकल खोजजस्तै महत्वपूर्ण रहेको वैज्ञानिकहरूले बताएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर