newskoseli.Com

१५ तस्बिरमा हेर्नोस् वृद्ध नेताको युवा जोस (फोटो फिचर)

मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध युवा संगठनको एक कार्यक्रममा हालै सो पार्टीका एक वृद्ध नेताले युवा जोस प्रदर्शन गरेका छन् ।

धनगढीमाई नगरपालिका– १४, सिरहामा चैत २३ देखि २७ सम्म सो पार्टीसम्बद्ध युवा संगठनले आयोजना गरेको ‘युवा जागरण तथा प्रशिक्षण’ का क्रममा उक्त पार्टीका केन्द्रीय सदस्य हस्तबहादुर केसीले यस्तो जोस प्रदर्शन गरेका हुन् ।

पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ द्वारा उदघाट गरिएको उक्त कार्यक्रम नयाँ जनवादी क्रान्तिका लागि युवाहरुलाई तयार पार्ने उद्देश्यले आयोजना गरिएको बताइएको छ ।

सोही कार्यक्रममा युवाहरुलाई शारीरिक व्यायाम गराउने क्रममा युवाहरुसँगै वृद्ध नेताका क्रियाकलाप यसरी क्यामरामा कैद भयो–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर