newskoseli.Com

सिभिल बैंक छक्कापञ्जा– ३ सँग आबद्ध

 

सिभिल बैंक लिमिटेड छक्कापञ्जा– ३ चलचित्रसँग आबद्ध भएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमबीच सिभिल बैंकका तर्फबाट चिफ बिजनेस अफिसर सुजितकुमार शाक्य र छक्कापञ्जा– ३ की निर्देशक दिपाश्री निरौलाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

‘समृद्धिका लागि सिभिल बैंक’ भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले वित्तीय साक्षरताविना नेपाल समृद्ध नहुने कुरालाई मनन् गर्दै चलचित्रका माध्यमबाट वित्तीय शिक्षाको प्रबर्द्धन गर्ने बैंकले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर