newskoseli.Com

‘शहीद’ बने वरिष्ठ हास्यकलाकार मनोज गजुरेल ! (भिडियोसहित)

विक्रम सम्बत २०८० समाप्त भएर नयाँ वर्ष २०८१ को सुरुआतसँगै दशक समेत नयाँ सुरु हुन लाग्दा ‘सिस्नुपानी नेपाल’ ले राजधानीको कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानको हलमा एक भव्य कार्यक्रम सम्पन्न गर्यो । २६ चैत, २०८० मा आयोजित ‘राष्ट्र’ नामक उक्त कार्यक्रममा वरिष्ठ हास्यकलाकार मनोज गजुरेलले ‘शहीद गेट’ शीर्षकमा ...बाँकी

राजेन्द्र कार्कीको हास्यनिबन्धसङ्ग्रह ‘खाइराइड’ सार्वजनिक

व्यङ्ग्य निबन्धकार राजेन्द्र कार्कीको ‘खाइराइड’ हास्यव्यङ्ग्य निबन्धसङ्ग्रहमाथि समीक्षा तथा अन्तर्क्रिया सम्पन्न भएको छ । वरिष्ठ समालोचक तथा त्रिभुवन विश्वविद्यालय केन्द्रीय नेपाली विभागका प्रमुख प्रा.डा. खगेन्द्र लुइँटेलको प्रमुख आतिथ्यमा राजधानीमा शुक्रबार समीक्षात्मक अन्तर्क्रिया सम्पन्न भएको हो ...बाँकी

उषा गजुरेल–सुरज पण्डितको ‘श्वास’ सार्वजनिक (भिडियोसहित)

गायिका उषा गजुरेल र गायक सुरज पण्डितको स्वरमा सजिएको गीत ‘श्वास’ को भिडियो हालै सार्वजनिक भएको छ । गायक तथा सङ्गीतकार सुरज पण्डितको शब्द तथा सङ्गीतमा संरचित ‘श्वास’ गीतको भिडियोमा ‘रेलको बाटो’, ‘सिंहदरबार’ जस्ता चर्चित गीतका गायक सुरज र उषाले नै फिचरिङ गरेका छन् । विक्रम चौहानले निर्देशन गरेको यस...बाँकी

१० राष्ट्रिय महारोग : अर्को अनुसन्धान

कोही खान नपाएर बिरामी परेका छन्, कोही धेर खाएर बिरामी परेका छन्, खान नपाएर, धेर खाएर जति बिरामी परेका छन्– त्यसको १० गुणा मान्छे खानै नजानेर बिरामी परेका छन् । (फोनको घन्टी) - ल यही बेलामा फोन आयो; नउठाम् कि ! उठाउनै परो नि, अस्पतालमा हुनुहुन्छ भिनाजु । हजुर भिनाजु, म अहिले एउटा सुटिङमा छु...बाँकी

‘कहाँ छ स्वर्ग’ : रामकृष्ण ढकाल र प्रगति महराको सुन्दर प्रस्तुति (भिडियोसहित)

चर्चित गायक रामकृष्ण ढकाल र जनवादी गायिका कुश्मा महरा ‘प्रगति’ को सुमधुर युगल स्वरमा सजिएको गीत ‘कहाँ छ स्वर्ग भन तिमी’ हालै सार्वजनिक भएको छ । गीतकार पुरण क्षेत्रीको शब्दरचना र सन्तोष क्षेष्ठको संगीत सिर्जना एवं राजु कार्कीको संगीत संयोजनमा संरचित यस गीतले आफ्नै जन्मभूमि स्वर्ग समान छ, हामीभित्र...बाँकी

घट्दो क्रममा चलचित्रको निर्माण : यस्ता छन् कारण

अघिल्लो वर्षको तुलनामा यस वर्ष चलचित्रको निर्माण सङ्ख्या घट्ने भएको छ । गत वर्षको तुलनामा यस वर्ष छायाङ्कन भइरहेका चलचित्रको सङ्ख्या नै कम देखिन्छ । पानी पर्ने समय भएकाले पनि यसबेला ‘स्टुडियो’ भन्दा बाहिर छायाङ्कन गर्न सहज हुँदैन । यद्यपि सङ्ख्याकै हिसाबमा पनि कम देखिएको चलचित्र निर्माताहरुको छाता स...बाँकी

‘कमेडी क्लब’ आउन ओलीलाई कलाकारको निम्तो : ‘मिलाएर आउँला’– ओलीको जवाफ

अपदस्थ प्रधानमन्त्री एवं एमाले अध्यक्ष खड्ग ओलीलाई कलाकारहरूले ‘मुन्द्रेको कमेडी क्लब’ मा आउन निम्तो दिएका छन् । चर्चित हास्यकलाकार जितु नेपाल ‘मुन्द्रे’, सिनेअभिनेतृ करिश्मा मानन्धर र राष्ट्रियसभा सदस्य समेत रहेकी लोकगायिका कोमल वलीले अध्यक्ष ओलीलाई ‘कमेडी क्लब’ मा आउन निम्तो दिएका हुन् । भक्तपु...बाँकी

सन्नी लियोनीले ठगिन् २९ लाख भारु !

बलिउड नायिका सन्नी लियोनी आजकल केरलमा छुट्टी मनाइरहेकी छन् । छुट्टी मनाइरहँदा उनी केरल क्राइम ब्रान्चसँग सामना गरिरहेकी छन् । सन्नी लियोनीमाथि ठगीको आरोप लागेको छ । नायिका लियोनीमाथि केरल क्राइम ब्रान्चले यो विषयमा घन्टौंसम्म सोधपुछ गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । सनी लियोनीले २९ लाख...बाँकी

विन्ध्यवासिनी म्युजिककी कार्यकारी अधिकृत पक्राउ : यसो भन्छन् प्रमोद खरेल

विन्ध्यवासिनी म्युजिककी कार्यकारी अधिकृत लीना शर्मा रेग्मी प्रतिलिपि अधिकार उल्लंघन मुद्दामा पक्राउ परेकी छन् । विन्ध्यवासिनीले आफ्नो प्रतिलिपि अधिकार उल्लंघन गरेको भन्दै गायक प्रमोद खरेलले गत मंगलबार प्रहरीमा उजुरी गरेका थिए । पक्राउ पुर्जी जारी भएपछि लीनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ...बाँकी

गायक प्रेमराजा दम्पतीलाई नै कोरोना

परिवारसहित लामो समयदेखि अमेरिका बस्दै आएका गायक प्रेमराजा महत र उनकी पत्नी कविता महतलाई कोरोनाभाइरसको संक्रमण भएको छ । महतले आफ्नै फेसबुकमार्फत यसबारे जानकारी दिएका हुन् । प्रेमराजाले हाल आफूहरु घरको कोठाभित्रै सुरक्षित तरिकाले बसिरहेको जानकारी दिएका छन् । आफूहरु चिकित्सक समेत रहेका छोरा सरगमको स...बाँकी