newskoseli.Com

अमिताभ बच्चनले तिरिदिए १४ सय किसानको ऋण !

बलिउड अभिनेता अमिताभ बच्चनले एकैसाथ सयौं किसानको ऋण तिरिदिएका छन् । उत्तर प्रदेशका १ हजार ३ सय ९८ जना किसानले लिएको ऋण चुक्ता गरिदिएको उनले बताएका छन् । यसका लागि उनले ६ करोड नेपाली रुपैयाँभन्दा बढी खर्चेका छन् । किसानको ऋण चुक्ताबारे बच्चनले आफ्नो ब्लगमार्फत मंगलबार जानकारी दिएका हुन् । यसबाट...बाँकी

‘भाइरल’ विष्ट दम्पती ‘मेरी बास्सैमा’ (भिडियोसहित)

‘भाइरल जोडी’ का रुपमा पछिल्लो समय सामाजिक सञ्जालहरूमा चर्चित बखत विष्ट र प्रतिभा चौधरीले हाँस्य टेलिश्रृंखला ‘मेरी बास्सै’ मा अभिनय गर्न थालेका छन् । ‘भाइरल’ विष्ट दम्पतीले हाँस्य टेलिश्रृंखला ‘मेरी बास्सै’ को ५७६औं भागदेखि अभिनय थालेका हुन् । एक अन्तर्वार्तामा ‘मेरी बास्सै’ का बल्छी धुर्वे (मरिच...बाँकी

मेलिना राईको ‘वैंशै बेइमानी’ सार्वजनिक (भिडियो सहित)

  गायिका मेलिना राईको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । गायिका मेलिनाकै अफिसियल युट्युब च्यानल मेलिना राईबाट ‘वैंशै बेइमानी’ बोलको गीत सार्वजनिक गरिएको हो । नेपालीहरुको दोस्रो महान चाड तिहारलाई लक्षित गर्दै सार्वजनिक गरिएको उक्त गीत पुर्वेली मारुनी भाकामा तयार पारिएको छ । राजुबाबु श्...बाँकी

‘युट्युब’ कै भरमा जीविका चलाउँदैछन् कलाकारहरु ! यस्तो छ ‘युट्युब’ को नालीबेली

एक समय थियो– चलेका गीतको क्यासेट बिक्री लाख बढी नाघ्थ्यो । गायक–सर्जकले निश्चित रोयल्टी पाउँथे । कम्पनीले नाफा कमाउँथे । तर, अहिले जमाना फेरिएको छ । श्रब्य क्यासेट, सीडी, सीरआरबीटी हुँदै सङ्गीत व्यवसाय अहिले एकाएक ‘युट्युब’ मा केन्द्रित हुन पुगेको छ । प्रविधिको फड्कोले सङ्गीत बजारको स्वरुप बदलेको...बाँकी

चिनियाँ ‘हिरोइन’ लाई किन गरियो १२ करोड डलर जरिवाना ?

कर छली लगायतका अभियोगमा चिनियाँ ‘मेगास्टार’ फ्यान बिङबिङलाई १२.९ करोड डलर जरिवाना तोकिएको छ । आफूमाथि आरोप लगेपछि जुलाईदेखि बेपत्ता भएकी फ्यानले सामाजिक सञ्चालमा लामो पोस्ट गर्दै माफी मागेकी छन् । चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार तोकिएको समयमा जरिवना तिरेमाा उनीमाथि आपराधिक मुद्धा लाग्नेछैन...बाँकी

व्याकुल माइला संरक्षक रहेको ओखलढुंगा कला–साहित्य समाज गठन

  ओखलढुंगा जिल्लाका सम्पूर्ण कलाकार–साहित्यकारहरुको छाता संस्थाका रुपमा विकास गर्न खोजिएको ओखलढुंगा कला–साहित्य समाजको आधिकारिक संस्था दर्ता प्रक्रियासँगै प्रथम साधारणसभाका साथै अधिवेशन सम्पन्न भएको छ । भदौ ३० मा राजधानीमा सम्पन्न अधिवेशनले नयाँ नेतृत्व समेत चयन गरेको छ । ओखलढुंगाका क...बाँकी

असोज ३ र ४ मा ‘राष्ट्रिय लाखेनाच प्रतियोगिता’ !

असोज ३ र ४ मा नारायणगढ बसपार्कमा छैटौं राष्ट्रिय लाखेनाच प्रतियोगिता हुने भएको छ । प्रतियोगिता ‘लोकसंस्कृति संरक्षण तथा राष्ट्रिय लाखेनाच प्रतिष्ठान, नेपाल’ को आयोजनामा हुन लागेको हो । प्रतियोगितामा यस वर्ष ४० समूहले सहभागिता जनाउने भएका छन् । प्रतिष्ठानका अध्यक्ष निर्जललाल श्रेष्ठका अनुसार पूर्व...बाँकी

ओखलढुंगा कला–साहित्य समाजको साधारणसभा हुँदै

ओखलढुंगा जिल्लाका सम्पूर्ण कलाकार–साहित्यकारहरुको छाता संस्थाका रुपमा विकसित हुने प्रयासमा रहेको ओखलढुंगा कला–साहित्य समाजको प्रथम साधारणसभा हुने भएको छ । गायक, संगीतकारका साथै समाजसेवी गम्बु शेर्पाको अगुवाइमा केही समयअघि दर्ता प्रक्रिया सम्पन्न भएको संस्थाको शनिबार (भदौ ३० मा) राजधानीमा प्रथम सा...बाँकी

जितेन्द्र अर्थात् पर्दापछाडिका ‘साहित्यिक हिरो’ (गीतिअडियो)

'...घर बग्यो बाढीमा, छोरो खाडीमा फर्क्यो रातो बाकसैमा, बुहारी छिन् सेतो साडीमा...' कामको खोजी र केही धन कमाएर परिवारलाई सुखका साथ राख्ने अभिलाषा बोकेर रुँदै घर अनि स्वदेश छोड्न बाध्य नेपालीहरुको संख्या दिनहुँ बढ्दै गएको छ । स्वदेशमा रहेको बढ्दो बेरोजगारी, राजनीतिक अस्थिरतालगायतका कारण विदेशिन...बाँकी

लोकगायनमा जम्दै भीमराज सुनुवार (गीतिअडियो सहित)…

खिजीदेम्बा गाउँपालिका, ओखलढुंगा निवासी भीमराज सुनुवार अहिले एक आशालाग्दो लोकगायन प्रतिभा बोकेर नेपाली लोकसांगीतिक दुनियाँमा प्रवेश गरेका छन् । सानैदेखि रेडियोमा गीत सुन्दा ‘आफूले पनि गीत गाउँन पाए कस्तो हुनेथियो होला...’ भन्ने कौतुहलता र आशा बोकेका तिनै सुनुवार अहिले भने उनले गाएका विशेष खालका पू...बाँकी