newskoseli.Com

दही–दूध राख्ने र मोही पार्ने ‘ठेकी’ बनाइन्छ यसरी… !

फाकफोकथुम गाउँपालिका– ३, आमचोकमा ‘दार’ नामक रुखको काठ काटेर सामान्य घरेलु प्रविधिबाट कलात्मक ढंगबाट ‘ठेकी’ बनाउँदै शनिश्चरे पथरी नगरपालिका, मोरङका गंगा विश्वकर्मा ।

देशका प्रायः सबैतिरको गाउँघरमा दूध जमाउने, दही राख्ने र मोही पार्ने काममा यस्तै ‘ठेकी’ हरुको व्यापक प्रचलन छ ।

ठेकी देखाउँदै आमचोकका इन्द्रप्रसाद अधिकारी (तलको तस्बिरमा) । हाल दारका ठेकी १ हजार ५ सयदेखि १२ हजार रुपैयाँसम्ममा बिक्री हुने गरेका छन् । तर, केही यता भने गाउँघरलाई ‘आधुनिकीकरण’ ले प्रदूषित पार्दै लाँदा ठेकीको सट्टा प्लास्टिक र सिलाबरका भाँडाकुँडाको प्रयोग बढ्दै जान थालेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर