newskoseli.Com

बाँस्कोटाका हातमा थिए १ खर्बका यी ७ प्रोजेक्ट

ठूलो भ्रष्टाचार प्रकरण बाहिरिएसँग मन्त्रीपरिषदबाट हट्नु परेका निवर्तमान सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा नयाँ योजनामा कमिसन खोज्ने मात्र होइन, भइसकेका ठेक्का रद्द गरेर पनि आफ्नो स्वार्थअनुसार अघि बढाउन क्रियाशील थिए ।
१. प्राविधिक कमिटीको सुझावविपरीत २८ अर्बको स्याटलाइट खरिद प्रक्रिया

२. करोडौं कमिसन आउने गरी २३ अर्बमा सेक्युरिटी प्रेस किन्ने योजना

३. फोर–जी सेवा विस्तार गर्न १९ अर्बको ठेक्का

४. देशभर अप्टिकल फाइबर विच्छ्याउने योजना, भइसकेको १० अर्बको ठेक्कामा हस्तक्षेप

५. मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम, दररेट घटाउन लगाएर ५ अर्बको ठेक्का

६. सामुदायिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना, डेढ अर्बको कार्यक्रमको लागत साढे तीन अर्ब पुर्‍याइयो

७. हरेक वडा, स्वास्थ्य संस्था र सामुदायिक स्कुलमा इन्टरनेट, ७ अर्बको चालू कार्यक्रम

सञ्चारमन्त्रीका आर्थिक चलखेलसम्बन्धी यो खबर शनिबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

थप यो समाचार पनि पढ्नुहोस्–
सञ्चार मन्त्रीले मागे ७० करोड घुस, कर्मचारीलाई बोले अश्लील शब्द (भिडियोसहित)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर