newskoseli.Com

लकडाउन नेपाल : राजधानीका २७ तस्बिर (फोटो फिचर)

सोमबार राजधानीमा एक युवती कोरोना संक्रमित भएको फेला परेपछि सरकारले एकाएक कडा कदम चाल्यो । सोमबारै बसेको उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको ‘कोरोना कमिटी’ को बैठकले मंगलबार बिहानैदेखि एक साता सिंगै नेपाल ठप्प पार्ने गरी लक डाउन गर्ने निर्णय गर्‍यो ।

मंगलबार बिहानै ६ बजेदेखि सर्वसाधारणलाई घरबाट बाहिर निस्कन निषेधित गरिएको छ । लकडाउनका बेला राजधानीकाे बानेश्वर, गौशाला, एयरपोर्ट, कोटेश्वर, ग्वार्काे, सातदोबाटो, नख्खु दाेबाटाे, बल्खु, कलंकी, स्वयम्भू, वनस्थली, नयाँ बसपार्क, महाराजगञ्ज हुँदै चाबहिलसम्मको दृश्य कस्तो रह्यो ?

काठमाडौंको समग्र रिङरोड फन्को मार्दा देखिएका केही दृश्यहरुलाई हामीले यहाँ प्रस्तुत गरेका छौं–

 

 

 

 

 

 

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर