newskoseli.Com

चार करोड किसानलाई वितरण

कृषि विकास मन्त्रालयले जिल्ला कृषि विकास कार्यालयमार्फत बिक्री गरिएको उखुको मूल्यमध्ये छुट भएको ४ करोड ३३ लाख २६ हजार उखु किसानलाई वितरण गरिएको छ ।

उक्त रकम किसानको बैँक खातामा जम्मा गरिएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख जितेन्द्र यादवले जानकारी दिए । आव २०७१÷७२ को याममा उखु किसानले जिल्लाको मनहवा–५ स्थित रिलायन्स सुगर मिललाई उखु बिक्री गरेका थिए ।

करिब १७ लाख ३३ हजार क्विन्टल उखुको छुट भएको रकम किसानलाई कलैयास्थित प्रभु बैँक र महालक्ष्मी बैँकको खातामा जम्मा गरिएको अधिकृत ठाकुरले बताए।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर