newskoseli.Com

निषेधाज्ञाको सन्नाटा : १४ तस्बिरमा राजधानीको सन्ध्याकालीन दृश्य

१६ वैशाखयता राजधानी उपत्यकामा निषेधाज्ञा जारी छ । दिउँसो नै पूरै चकमन्न देखिने निषेधाज्ञाकालीन काठमाडौंमा झन् राति कस्तो वातावरण होला ?

पाठकवर्गको यही जिज्ञासालाई मध्यनजर गरेर हामीले माइतीघर, सुन्धारा, रत्नपार्क, जमल, दरबारमार्ग, कमलपोखरी, बानेश्वर, गौशाला र चाबहिलका केही दृश्यहरू यहाँ प्रस्तुत गरेका छौं । निषेधाज्ञाको पाँचौं दिन साँझ साढे ७ देखि साढे ८ बजेसम्मका प्रतिनिधिमूलक तस्बिर यहाँ प्रस्तुत छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर