NewsKoseli.Com

जनयुद्ध थालनीदेखि गणतन्त्र कार्यान्वयनसम्म : कहिले के भए ? (मुख्य घटनाहरुको विवरण)

२०५२ साल फागुन १ः नेकपा माओवादीद्वारा ‘प्रतिक्रियावादी राज्यसत्तालाई ध्वंस गर्दै नयाँ जनवादी सत्ताको स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौं !’ भन्ने मूल नाराका साथ जनयुद्धको सुरुआत । रोल्पाको होलेरी, रुकुमको आठबीसकोट, सिन्धुलीको सिन्धुलीगढीमा रहेका चौकीहरू...बाँकी

यस्तो थियो जनयुद्ध थालनीको अपिल (जनयुद्धको शंखघोष गर्दै जारी माओवादी पर्चा)

तत्कालीन नेकपा (माओवादी) को आह्वान र नेतृत्वमा १ फागुन, २०५२ मा सुरू भएको जनयुद्ध थालनीका दिन एउटा ऐतिहासिक पोस्टर टाँस्दै दुई पृष्ठको एक पर्चा वितरण गरिएको थियो । दस वर्षसम्म चलेको नेपाली जनयुद्धका लक्ष्य, उद्देश्य...बाँकी

फागुन १ जनयुद्ध दिवस : के–के थिए जनयुद्ध सुरु गर्दाका ७ प्रतिबद्धता ?

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को आह्वान र नेतृत्वमा १ फागुन, २०५२ मा नेपालमा ऐतिहासिक जनयुद्धको थालीन भएको थियो । बुधबार देशभर विभिन्न कार्यक्रम गरी विभिन्न माओवादी घटक र माओवादी पृष्ठभूमिका पार्टी र संगठनहरुले २४औं...बाँकी

को हुन् शक्ति लम्साल ? तेस्रो स्मृति–सन्दर्भ…

नेपाली इतिहासका एक क्रान्तिकारी एवं जनपक्षीय राजनीतिक नेता, एक आदरणीय एवं अग्रज वरिष्ठ पत्रकार, स्थापित क्रान्तिकारी साहित्यकार हुन् शक्ति लम्साल । नेपाली समाजले यी हस्तीलाई गुमाएको तीन वर्ष बित्यो । चिनेजानेका र सहकर्मीहरुले आत्मीयतापूर्वक ‘शक्ति...बाँकी

कुन-कुन हुन् नेपालका स्थानीय तह ? (७५३ तहको पूरै नामावली)

संघीय गणतन्त्रात्मक संविधानको कार्यान्वयनसँगै नेपालमा ७५३ स्थानीय तह निर्धारित भए । पहिलो पटक सम्पन्न भएको स्थानीय तहको निर्वाचनमार्फत ती सबै तहमा ‘स्थानीय सरकार’ समेत गठन भई क्रियाशील भएका छन् । कुन–कुन जिल्लामा कुन–कुन स्थानीय तह...बाँकी

यस्तो छ आ.व. २०७५/७६ को बजेट–वक्तव्यको पूर्णपाठ

  आर्थिक वर्ष २०७५/०७६ का लागि अर्थमन्त्री डा. युवराज खतिवडाले १३ खर्ब १५ अर्ब १४ करोडको बजेट पेस गरेका छन् । संघीय संसदका दुवै सदनलाई मंगबार सम्बोधन गर्दै अर्थमन्त्री डा. खतिवडाले बजेटमा चालूतर्फ ८ खर्ब...बाँकी

यी हुन् नवगठित नेकपाका ४४१+६=४४७ केन्द्रीय नेता (सूचीसहित)

  नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता भएर हालै नयाँ गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष, दुई वरिष्ठ नेता, एक महासचिव, एक प्रवक्ता, छ स्थायी कमिटीका आमन्त्रित सदस्य र बाँकी...बाँकी

को–को परे ४ पदाधिकारी, ९ सदस्यीय ‘हेडक्वार्टर’ र ४५ सदस्यीय स्थायी समितिमा ?

  नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकताबद्ध भई नयाँ बनेको नेपाल कम्युनिस्ट पार्टीमा ४ पदाधिकारी, ९ सदस्यीय ‘हेडक्वार्टर’ र ४५ सदस्यीय कमिटी बनाइएको छ । केन्द्रीय कमिटीमा भने ४ सय ४१ जना रहेका छन्...बाँकी

गृहप्रशासन सुधारसम्बन्धी गृहमन्त्री बादलका कार्ययोजना (पूर्णपाठसहित)

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सोमबार गृह मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै ८२ बुँदे ‘गृह प्रशासन सुधार कार्ययोजना’ सार्वजनिक गरेका छन् । कार्ययोजना’ सार्वजनिक गर्दै गृहमन्त्री बादलले भने– ‘राजनीतिक स्थिरता, अपराध नियन्त्रण र चुस्त विपत व्यवस्थापन...बाँकी

यी हुन् नयाँ प्रस्तावित १८ मन्त्रालय…

            १. प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय २. अर्थ तथा योजना ३. उद्योग, वाणिज्य, आपूर्ति तथा पर्यटन ४. कृषि, सिँचाइ, खाद्य सुरक्षा, सहकारी र भूमिसुधार ५. वन, वातावरण, जलवायु परिवर्तन ६....बाँकी