newskoseli.Com

कम्युनिस्ट घटकहरू एकताबद्ध : किरणको नेतृत्वमा क्रान्तिकारी कम्युनिस्ट पार्टी (विज्ञप्तिसहित)

मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ नेतृत्वको नेकपा (बहुमत) बीच औपचारिकरुपले पार्टी एकता सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय मजदुर दिवस मनाउने सिलसिलामा सोमबार (१ मे, २०२३ मा) दुई कम्युनिस्ट घटकबीच एकता भई ‘क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल’ गठन भ...बाँकी

यी हुन् विश्वका ४६ राजतन्त्रात्मक मुलुकहरू (नामावलीसहित)

संसारका विभिन्न देशमा अनेक खाले राजनीतिक व्यवस्था छन् । अघिल्लाे शताब्दीसम्म अधिकांश देशहरू राजतन्त्रात्मक शासन प्रणालीमा आधारित भए तापनि पछिल्लो शताब्दीमा भने क्रमशः राजतन्त्र उन्मूलन हुँदै गणतन्त्र स्थापना गर्ने क्रम बढेको देखिन्छ । ठीक यतिबेला भने संसारका ४६ देशमा राजतन्त्र कायम छ । राजतन्त्रा...बाँकी

प्रतिनिधिसभामा १० विषयगत समिति (कुनमा को–को, नामावलीसहित)

प्रतिनिधिसभामा शुक्रबार १० वटा विषयगत समिति गठन गरिएका छन् । बैठकमा राजनीतिक दलहरुले सिफारिस गरेअनुसार सांसदहरुको नाम सभामुख देवराज घिमिरेले प्रस्तावित गरे । सदस्यहरुको उक्त नामावली प्रतिनिधिसभाले अनुमोदन गरेपछि विषयगत समितिहरु गठन भएका हुन् । अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उ...बाँकी

कार्यव्यवस्था परामर्श समितिमा २१ जना, कुन दलबाट कति सदस्य ? (नामावलीसहित)

प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति २१ सदस्यी हुने भएको छ । प्रतिनिधिसभा बैठकको कार्यसूची निर्धारण गर्ने यो समितिमा सभामुख र उपसभामुखसहित कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीका अतिरिक्त दलीय आधारमा निर्धारित संख्याका सांसदहरुले प्रतिनिधित्व गर्दछन् । यसरी दलीय आधारमा प्रतिनिधित्व हुने सां...बाँकी

९ भन्दा बढी सन्तान जन्माउने ६१८० महिला : विवाहिताको विस्तृत तथ्यांक

राष्ट्रिय जनगणना, २०७८ को नतिजाअनुसार नेपालमा ६ हजार १ सय ८० जना महिलाले ९ वा सोभन्दा बढी सन्तान जन्माएको देखिएको छ । यो तथ्यांक बच्चा जन्माउने उमेरका विवाहित महिलाहरुको ०.१ प्रतिशत हो । ९ वा सोभन्दा बढी सन्तान जन्माउने महिला उमेरगत दृष्टिले हेर्दा ३० देखि ३४ वर्षसम्मका १०७ जना, ३५ देखि ३९ वर्षसम्मक...बाँकी

यस्तो छ राष्ट्रिय जनगणनाको नतिजा (पूर्णपाठ)

राष्ट्रिय जनगणना, २०७८ को नतिजा शुक्रबार सार्वजनिक गरिएको छ । राजधानीस्थित एक पाँचतारे होटलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय जनगणनाको नतिजा सार्वजनिक गरेका हुन् । राष्ट्रिय जनगणना, २०७८ अनुसार (जनगणना सन्दर्भ दिन, २०७८ मंसिर ९ मा) नेपालको जनसंख्या २ करोड ९१...बाँकी

२०८० सालभरि कुन–कुन दिन, के–के बिदा ? (सूचीसहित)

विक्रम सम्बत् २०८० सालभरि नेपाल राष्ट्र र प्रदेश सरकारले दिने बिदाहरुको सूची संघीय गृह मन्त्रालयले सार्वजनिक गरेको छ । नेपाल राजपत्रमा सार्वजनिक बिदा र नियमित बिदाहरुको सूची प्रकाशित गर्दै सरकारले बिदाहरुबारे स्पष्ट पारेको हो । यी हन् २०८० सालभरिका बिदाहरु–  ...बाँकी

जनयुद्धसहितका सहिदको सूचीमा को–को परे ? (नामावलीसहित)

१ फागुन, २०५२ देखि सुरू भएर दस वर्षसम्म चलेका सशस्त्र माओवादी जनयुद्धको सिलसिलामा ज्यान गुमाएकाहरूलाई नेपाल सरकारले सहिद घोषणा गर्दै राजपत्रमा नमावली प्रकाशन गरेको छ । मन्त्रिपरिषद बैठकले निर्णय गरेअनुरूप ‘सशस्त्र संघर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने सहिदहरूको नामावली’ नेपाल राजपत्रमा प...बाँकी

संघीय संसदमा सम्बोधन गर्दै के भनिन् राष्ट्रपतिले ? (पूर्णपाठ)

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अपराह्न संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गरेकी छन् । उनले नेपालको संविधानको धारा ९५ को उपधारा (२) वमोजिम सङ्‍घीय संसदका प्रतिनिधिसभा र राष्ट्रियसभा गरी दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेकी हुन् । यस्तो छ राष्ट्रपति भण्डारीको सम्बोधनको पूर्णपाठ– &nb...बाँकी

रविको आक्षेपमाथि ‘कान्तिपुर’ मालिकको प्रतिवाद (पूर्णपाठ)

खारेज भइसकेको नागरिकता प्रयोग गरी चुनाव लडेर मुलुकको उपप्रधानसहित गृहमन्त्री बनेका र सर्वोच्च अदालतबाट उक्त तथ्य प्रमाणित भएपछि सबै पदबाट अपदस्थ हुन पुगेका रवि लामिछानेले सोमबार पत्रकार सम्मेलन गर्दै विभिन्न सञ्चारकर्मी, सञ्चार संस्था तथा सञ्चार उद्यमीहरूमाथि गम्भीर आक्षेपहरू लगाएका थिए । नागरिकताभन...बाँकी