newskoseli.Com

राजतन्त्र फर्कने–नफर्कने सर्वसाधारणलार्इ सोध्नोस् : पूर्वराजा ज्ञानेन्द्र

पूर्वराजा ज्ञानेन्द्र शाहले बिहीबार ७०औं जन्मदिन मनाए । शुभकामना दिन उनका सयौं शुभेच्छुक निर्मलनिवास पुगे । गणतन्त्र नेपालका उपप्रधानमन्त्री कमल थापा समेत पूर्वराजालाई शुभकामना दिन लाइन लागेर निर्मल निवास पुगे । त्यही भीडमा सञ्चारकर्मी सविना कार्की पनि निर्मलनिवास पुगिन् । उनले पूर्वराजालाई ज...बाँकी

जलस्रोत र हाइड्रोको विकास गर्न एकद्वार नीति अँगाल्नुुपर्छ

देश लोडसेडिङको मारमा छ, तपाईंहरुजस्ता जलस्रोतसम्बद्ध कम्पनी र व्यक्तित्वहरुले के–कस्ता योजना बनाइरहनु भएको छ ? तपाईंले भनेजस्तै देश लोडसेडिङको मार खेपिरहेको छ । यही कुरालाई दृष्टिगत गरेर हामीले विभिन्न योजनाहरु अगाडि सारेका छौं । जलस्रोतलाई राम्रो र समुचित तरिकाबाट सदुपयोग गरेर लोडसेडिङ क्रमशः कम...बाँकी

मार्क्सवाद छाडेका होइनौं र भट्याएका पनि छैनौं

भर्खरै सकिएको नयाँ शक्तिको राष्ट्रिय भेलाले के–के काम गर्‍यो ? यो राष्ट्रिय भेला पार्टीघोषणा भेला हो । यसअघि हामीले औपचारिक रुपमा पार्टी घोषणा गरेका थिएनौं, त्यही काम गर्‍याे यस भेलाले । पार्टीको आन्तरिक पाटोका अरु धेरै कामहरु समेत गर्नुपर्ने भएकाले ३० गते पार्टी घोषणा गरिसकेपछि ३१ र ३२ गते औपचार...बाँकी

बजेट राम्रो भएर मात्रै पुग्दैन, प्रभावकारी कार्यान्वयन हुनुपर्छ

शिक्षा क्षेत्रको एउटा सुपरिचित नाम हो तेज ढकाल । संखुवासभाबाट २० वर्षअघि राजधानी प्रवेश गरेका उनी शिक्षा व्यवसायमा क्रियाशील छन् । शिक्षासेवी र आर्थिक विश्लेषकको पहिचान बनाएका उनी २० वर्षदेखि शिक्षा व्यवसायका साथसाथै विभिन्नखाले 'माइक्रो इकोनोमिक एक्टिभिटिज' सँग पनि सम्बन्धित छन् । ५ वर्षयता अर्थशास...बाँकी

माओवादी आन्दोलन विचलित र विघटित भएकै हो

विभाजित अरु घटकहरुभन्दा निकै पहिले, अरुभन्दा नितान्त फरक ढंगले अलग्गिनु भएका तपाईंहरुलाई एमाओवादीमा जोडिन अहिले चाहिँ किन यस्तो हतार ? तपाईंको कुरा साँचो हो । तपाईंले प्रश्न गरे झैं हामी तत्कालीन माओवादी पार्टीबाट विद्रोह गरेर जनयुद्धकालमै बाहिरिएका थियौं । तर, समय र परिस्थिति यति बलियो हुन्छ कि ...बाँकी

शेरबहादुरजीको अबको काम त इतिहास रच्ने मात्र हो

१३आैं महाधिवेशनबाट शेरबहादुरजी सभापति र तपाईं महामन्त्रीमा निर्वाचित भएपछि कांग्रेसमा गुटउपगुट सकियो भन्नुभयो तर संसदीय दलको निर्वाचनमा समूह बनाएरै फेरि दुई पक्षबीच प्रतिस्पर्धा भयो । खै कसरी भयो त नेपाली कांग्रेस एकढिक्का ? होइन । कुनै पनि लोकतान्त्रिक पद्धतिमा ग्रुपिजम् हुन्छ, हुनसक्छ । लोकतान्...बाँकी

कार्यकुशलता र उत्पादकत्व बढाउने रणनीतिमा अगाडि बढ्नु आवश्यक छ

(नेपाली अर्थतन्त्रको मेरुदण्ड कृषि, ऊर्जा र पर्यटन हो । पर्यटनको गतिलाई सन्तोषजनक मान्न सकिए पनि कृषि र ऊर्जा ओरालो लागेको अवस्था छ । गत वर्षको विनाशकारी भूकम्पका कारण यी तीनै क्षेत्र नराम्ररी प्रभावित हुन पुगेका थिए, जसका कारण नेपालको अर्थतन्त्रमा नराम्रो धक्का लागेको थियो । प्राकृतिक प्रकोपले थिलथ...बाँकी

म नभएको भए कांग्रेस सकिन्थ्यो : शरतसिंह भण्डारी

नेपाली कांग्रेस छाडेर मधेसी जनअधिकार फोरम हुँदै क्षेत्रीय दलमा खुम्चिएका पूर्वकांग्रेस नेता शरतसिंह भण्डारीले आफू नभएको भए नेपाली कांग्रेस सिद्धिने दाबी गरेका छन् । भण्डारीले महाधिवेशन सकिएकाे सन्दर्भमा केपी ओली नेतृत्वको सरकार ढाल्न समेत कांग्रेसलाई सल्लाह दिएका छन् । नेपाली कांग्रेसबारे प्रज...बाँकी

समाचारमा हामी साँच्चै अगाडि छौं

मनोरञ्जनमूलक रेडियो कार्यक्रम, बिग आइकनजस्तो बृहत् गायन प्रतियोगिता, विभिन्न इभेन्ट र रेडियो गेम शोमाअगाडि रहेको बिग एफ.एम १०१.२ मेगाहर्जमा युवा पत्रकार माधव पनेरुले न्यूज चिफको जिम्मेवारी सम्हालेपछि समाचार र सूचनामा अगाडि बढेको छ । आफूलाई पश्चिमाञ्चलको नम्बर एक एफ.एम रेडियो भएको दावी गर्ने बिग ए...बाँकी