NewsKoseli.Com

रेणु दाहालको दावी : प्रचण्ड फेरि प्रधानमन्त्री !

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की एक चर्चित युवानेतृ एवं भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अब फेरि तेस्रो पटक नेपालको प्रधानमन्त्री बन्ने दावी गरेकी छन् । बडादसैं– २०७५ को...बाँकी

‘संस्थाविना स्वतन्त्रतापूर्वक व्यवसाय गर्न नसक्ने स्थिति छ’

  ट्रिपर व्यवसायी संघ वागमतीका उपाध्यक्ष हुन् काभ्रेको दोलालघाटका स्थायी वासिन्दा प्रेम लामा । उनी राजनीतिमा पनि उत्तिकै सक्रिय छन् । जिल्ला समन्वय समिति काभ्रेको सदस्य समेत रहेका लामा यातायात क्षेत्रमा देखिएका समस्या समाधानमा सरकार...बाँकी

भाँडिएकै हो त एमाले–माओवादी केन्द्रबीचको एकता ? (भिडियोसहित)

नेपाली राजनीति र सामाजिक जनजीवनमा सात महिना यता चर्चाको शिखरमा रहेको एमाले–माओवादी केन्द्रबीच एकता क्रमशः एकता टर्दै गएको आभाष हुँदैछ । नेपालका दुई प्रमुख ‘वाम’ शक्तिहरु– नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच ‘जुनसुकै हातमा’...बाँकी

काभ्रे– १ (क) का उम्मेदवार रत्न ढकालका यस्ता छन् प्रतिबद्धता… (भिडियो अन्तर्वार्ता)

काभ्रेपलाञ्चोक जिल्लाको निर्वाचन क्षेत्र नं. १ अन्तर्गत प्रदेशसभा (क) का उम्मेदवार रत्न ढकाल नेपाली वाम राजनीतिको एउटा सुपरिचित नाम हो । ढकालले नेकपा (माओवादी केन्द्र) सम्बद्ध विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)...बाँकी

वाम गठबन्धनका माधवकुमार नेपाललाई ३५ वर्षे युवाको ‘चुनौती’ ! (भिडियो)

पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल एमाले–माओवादी गठबन्धनको साझा उम्मेदवारका रूपमा काठमाडौं– २ को चुनावी मैदानमा छन् । ०६४ मा सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा माओवादी नेता झक्कुप्रसाद सुवेदीसँग यसै क्षेत्रमा पराजित नेता...बाँकी

‘सबै अभियन्ता उम्मेदवार, सबै उम्मेदवार अभियन्ता’… (भिडियो)

सुनापति– ३, हिलेदेवी, रामेछापका रविन्द्र थिङ बौद्धिक युवानेताका रुपमा चिनिन्छन् । नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय कार्यकारी सदस्य थिङ सो पार्टीको ३ नं. प्रदेश कार्यालय व्यवस्थापन तथा अनुगमन विभागका प्रमुख हुन् । नयाँ शक्तिको तर्फबाट...बाँकी

के भन्छन् वैद्य माओवादीका प्रदेशसभा उम्मेदवार ? (भिडियो)

मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले यसअघि सम्पन्न स्थानीय तहको निर्वाचनमा भाग लियो । त्यसपछि आसन्न प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा समेत उक्त पार्टी सहभागी हुँदैछ । विगतमा दोस्रो संविधानसभा निर्वाचन बहिष्कार गरेको सो...बाँकी

यसो भन्छन् वाम गठबन्धनका उम्मेदवार कैलाश ढुंगेल (भिडियोवार्ता)

(भिडियोमा हेर्नोस् पूरा अन्तर्वार्ता) रामेछाप जिल्लाबाट प्रदेशसभा (ख) मा वाम गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका कैलाशप्रसाद ढुंगेल एमालेका पाका नेता हुन् । वि.सं. २०१६ अजोज २५ मा पकरबासमा जन्मेका ढुंगेलले २०३५ देखि विद्यार्थी संगठनबाट राजनीति...बाँकी

‘पार्टीले उठाएको विकास र आर्थिक समृद्धि नै मेरो पनि एजेन्डा’

धनमान थोकर नयाँ शक्ति पार्टी नेपालका तर्फबाट रामेछाप (ख) मा प्रदेशसभाका प्रत्यक्षतर्फका उम्मेदवार हुन् । ‘नेपालमा राजनीतिक परिवर्तनको आन्दोलन करिव–करिव पूरा भइसकेकाले अबको मुख्य एजेन्डा आर्थिक विकास र समृद्धि हो’, न्युजकोसेली डटकमका लागि बिहीबार बिहान...बाँकी

‘आर्थिक समृद्धि नै हाम्रो चुनावी एजेन्डा हो’ (भिडियो–वार्ता)

आफूलाई वैकल्पिक राजनीतिक शक्ति दावी गर्ने नयाँ शक्ति पार्टी नेपाल पनि केही क्षेत्रमा प्रतिनिधिसभा र अझ धेरै क्षेत्रमा प्रदेशसभाका उम्मेदवारहरु खडा गरेर चुनावी मैदानमा होमिएको छ । पहिलो चरणअन्तर्गत १० मंसिरमा हुने निर्वाचनका लागि कात्तिक...बाँकी