NewsKoseli.Com

काभ्रे– १ (क) का उम्मेदवार रत्न ढकालका यस्ता छन् प्रतिबद्धता… (भिडियो अन्तर्वार्ता)

काभ्रेपलाञ्चोक जिल्लाको निर्वाचन क्षेत्र नं. १ अन्तर्गत प्रदेशसभा (क) का उम्मेदवार रत्न ढकाल नेपाली वाम राजनीतिको एउटा सुपरिचित नाम हो । ढकालले नेकपा (माओवादी केन्द्र) सम्बद्ध विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)...बाँकी

वाम गठबन्धनका माधवकुमार नेपाललाई ३५ वर्षे युवाको ‘चुनौती’ ! (भिडियो)

पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल एमाले–माओवादी गठबन्धनको साझा उम्मेदवारका रूपमा काठमाडौं– २ को चुनावी मैदानमा छन् । ०६४ मा सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा माओवादी नेता झक्कुप्रसाद सुवेदीसँग यसै क्षेत्रमा पराजित नेता...बाँकी

‘सबै अभियन्ता उम्मेदवार, सबै उम्मेदवार अभियन्ता’… (भिडियो)

सुनापति– ३, हिलेदेवी, रामेछापका रविन्द्र थिङ बौद्धिक युवानेताका रुपमा चिनिन्छन् । नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय कार्यकारी सदस्य थिङ सो पार्टीको ३ नं. प्रदेश कार्यालय व्यवस्थापन तथा अनुगमन विभागका प्रमुख हुन् । नयाँ शक्तिको तर्फबाट...बाँकी

के भन्छन् वैद्य माओवादीका प्रदेशसभा उम्मेदवार ? (भिडियो)

मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले यसअघि सम्पन्न स्थानीय तहको निर्वाचनमा भाग लियो । त्यसपछि आसन्न प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा समेत उक्त पार्टी सहभागी हुँदैछ । विगतमा दोस्रो संविधानसभा निर्वाचन बहिष्कार गरेको सो...बाँकी

यसो भन्छन् वाम गठबन्धनका उम्मेदवार कैलाश ढुंगेल (भिडियोवार्ता)

(भिडियोमा हेर्नोस् पूरा अन्तर्वार्ता) रामेछाप जिल्लाबाट प्रदेशसभा (ख) मा वाम गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका कैलाशप्रसाद ढुंगेल एमालेका पाका नेता हुन् । वि.सं. २०१६ अजोज २५ मा पकरबासमा जन्मेका ढुंगेलले २०३५ देखि विद्यार्थी संगठनबाट राजनीति...बाँकी

‘पार्टीले उठाएको विकास र आर्थिक समृद्धि नै मेरो पनि एजेन्डा’

धनमान थोकर नयाँ शक्ति पार्टी नेपालका तर्फबाट रामेछाप (ख) मा प्रदेशसभाका प्रत्यक्षतर्फका उम्मेदवार हुन् । ‘नेपालमा राजनीतिक परिवर्तनको आन्दोलन करिव–करिव पूरा भइसकेकाले अबको मुख्य एजेन्डा आर्थिक विकास र समृद्धि हो’, न्युजकोसेली डटकमका लागि बिहीबार बिहान...बाँकी

‘आर्थिक समृद्धि नै हाम्रो चुनावी एजेन्डा हो’ (भिडियो–वार्ता)

आफूलाई वैकल्पिक राजनीतिक शक्ति दावी गर्ने नयाँ शक्ति पार्टी नेपाल पनि केही क्षेत्रमा प्रतिनिधिसभा र अझ धेरै क्षेत्रमा प्रदेशसभाका उम्मेदवारहरु खडा गरेर चुनावी मैदानमा होमिएको छ । पहिलो चरणअन्तर्गत १० मंसिरमा हुने निर्वाचनका लागि कात्तिक...बाँकी

धादिङको समग्र विकासका लागि मेरो उम्मेदवारी : खेमप्रसाद लोहनी

एमालेका एक शालीन तथा इमानदार नेताका रुपमा चिनिन्छन् खेमप्रसाद लोहनी । २०३६ को विद्यार्थी आन्दोलनबाट राजनीति सुरु गरेका लोहनी धादिङमा राम्ररी भिजेका नेता हुन् । २०३६ देखि रेड गार्ड अर्गनाइजेसन, युथ लिग, क्याम्पस कमिटी सदस्य...बाँकी

म लेख्छु किनभने म जीवित छु : न्गुगी वा थ्योङ्गो

न्गुगी वा थ्योङ्गो केन्याका विश्व प्रसिद्ध लेखक तथा मार्क्सवादी चिन्तक हुन् । उपन्यास, लघु कथा , नाटक, लेखनिबन्ध र  कवितामा कलम चलाएका न्गुगीका रचनाहरू ६० भन्दा बढी भाषामा अनुवाद भएका छन् । भाषा संस्कृति और...बाँकी

भजनमण्डली बन्दै स्तुतिगान गरेर उद्देश्य पूरा हुँदैन : रोशन जनकपुरी

(नेपाली तथा मैथिली दुवै भाषामा उत्तिकै सशक्त कलम चलाउने रोशन जनकपुरी साहित्यिक क्षेत्रमा मूलतः कवि र निबन्धकारका रूपमा सुपरिचित छन् । समालोचनामा  पनि कलम चलाउन थालेका जनकपुरी मार्क्सवादप्रति प्रतिबद्ध स्रष्टाका रूपमा स्थापित छन् । मातृभाषा...बाँकी