८ मंसिर, २०७३ |
भोजेन्द्र बस्नेत
दूधकुण्ड नगरपालिका– १ स्थित टाक्टोरका जाङमु शेर्पाको घर डेढ वर्ष अघिको भूकम्पले भत्कायो । केही दिनको त्रिपालबासपछि उनले जस्ताको छानो र चित्राको बार लगाएर छाप्रो बनाइन् । त्यसयता सात जनाको शेर्पा परिवार त्यही छाप्रोमा बस्दै आएको छ ।
नुम्बुर हिमालको सिधा पर्ने सो छाप्रोमा रातभर यति चिसो बतास पस्छ...बाँकी