प्रस्ताव फिर्ता नलिए समस्या बल्झन्छ : नेपाल
नेकपा(एमाले)का नेता माधवकुमार नेपालले सरकारले अवरुद्ध संसद् खोल्न पहल नगरेको आरोप लगाएका छन् ।
महोत्तरीको बर्दिवासमा जिल्लाका आफ्नै दलका अगुवालाई अहिलेको राजनीतिक अवस्थाबारे अवगत गराउँदै नेता नेपालले सरकारले प्रमुख विपक्षीलाई बेवास्ता गरी प्रस्ताव पेस गर्न खोजे समस्या झन् बल्झने पूर्वप्रधानमन्त...बाँकी








