newskoseli.Com

यस्तो छ सवारी दुर्घटनाको तथ्यांक : मर्नेमध्ये दुर्इपांग्रेका चालक धेरै !

  काठमाडौं उपत्यकामा हुने गरेका सवारी दुर्घटनामध्ये धेरैजसो मोटरसाइकल र स्कुटर चालकको ज्यान जाने गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आर्थिक वर्ष ०७४/७५ मा मोटरसाइकल र स्कुटर दुर्घटनामा १ सय ११ जनाको ज्यान गएको छ । सो अवधिमा १ सय ४७ पुरुष र ४७ महिलाको ज्यान गएको थियो । ‘म...बाँकी

प्रचण्डको उपस्थितिमा रामेछापमा मनाइयो १५औं ‘दोरम्बा स्मृति दिवस’

  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रामेछापको दोरम्बालाई युद्ध पर्यटनस्थलका रुपमा विकास गरिने बताएका छन् । दोरम्बा हत्याकाण्डको १५औं स्मृति दिवसका अवसरमा नेकपा रामेछापद्वारा बिहीबार दोरम्बामा आयोजिन स्मृतिसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले दोरम्बाला...बाँकी

अब उपकरण (मेसिन) ले नाप्छ सडकको गुणस्तर !

  गुणस्तर मापन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडकको आधुनिक उपकरण प्रयोगमा ल्याउने भएको छ । कालोपत्र भएको सडक छोटो समयमा नै उप्कन थालेपछि मन्त्रालयले चालू आर्थिक वर्षको अन्त्यसम्म गुणस्तर मापन गर्न उपकरण खरिद गरी प्रयोगमा ल्याउन लागेको हो । कस्तो किसिमको उपकरण र कहाँबाट ल्याउ...बाँकी

‘नक्कली बम’ राख्दा विप्लवका ‘सक्कली’ कार्यकर्ता कर्‍याप्प… !

  हालै पक्राउ परेका पार्टीका स्थायी समिति सदस्य एवं प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लगायतका पक्राउ परेका सबै नेता–कार्यकर्ता रिहाइको माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंगलबार आह्वान गरेको नेपाल बन्दको देशव्यापी प्रभाव परेको छ । बन्दकै सिलसिल...बाँकी

हेलिकप्टरको पंखाले लागेर हुम्लामा भारतीयको मृत्यु

  हुम्लाको हिल्सामा मनाङ एयरको हेलिकप्टरको पंखाले लागेर एक भारतीय नागरिकको मृत्यु भएको छ । अपराह्न सवा ३ बजे यात्रु ओराल्दै गर्दा पछाडिपट्टिको पंखाले लागेर भारतको मुम्बइका ४२ वर्षीय नविन्द्रकुमार कात्तिक नेहटाको मृत्यु भएको जानकारी सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले दिएका छन् ...बाँकी

टिष्टुङमा स्कुल बस ध्वस्त, नवलपुरमा शंकास्पद वस्तु…

  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दका क्रममा मंगलबार बिहानै मकवानपुरको टिष्टुङमा एक स्कुल बसमा आगजनीबाट ध्वस्त भएको छ । बिहानै ६ बजे बसमा आगजनी भएको मकवानपुर प्रहरीले जनाएको छ । विद्यार्थी बाकेको नभई भन्सार छुटाएर काठमाडौंतर्फ लैजादै गरे...बाँकी

विप्लवका २ कार्यकर्ता ‘प्याक गरिएको’ प्रेसर कुकरसहित राजधानीबाट गिरफ्तार

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) की केन्द्रीय सदस्य उषाकिरण आजाद र काठमाडौं जिल्ला सचिव तारा सञ्जेल (रावल) लाई मंगलबार बिहानै प्रहरीले राजधानीबाट पक्राउ गरेको छ । प्रहरीले सुरक्षा जाँचका क्रममा आजाद र सन्जेल (रावल) लाई...बाँकी

अदालतमा हाजिर भए ‘फरार’ राज्यमन्त्री !

  मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकको हत्याका अभियुक्त प्रदेश नं. २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा सोमबार बिहान महोत्तरी जिल्ला अदालतमा हाजिर भएका छन् । २०७२ भदौ २५ मा महोत्तरीको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय जलसागरका निरीक्षक विकको आन्दोलनक...बाँकी

कारगारबाटै ‘फरार’ भए जबर्जस्ती करणी र ज्यान मुद्दाका कैदी !

  गौरादह नगरपालिका– ८, जुरोपानीका २४ वर्षीय उमेश माझी जिल्ला कारागारबाटै ‘फरार’ भएका छन् । जबर्जस्ती करणी र कर्तव्य ज्यान मुद्दामा २०७१ असार ७ देखि सजाय भुक्तान गरिरहेका माझी आइतबार अपराह्न ‘फरार’ भएको कारागार प्रमुख यज्ञराज निरौलाले बताएका छन् । उनका अनुसार माझी अपराह्न ३ बजेसम्म कारा...बाँकी

सरकारको उर्दी : सबै सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर !

  सबै सरकारी कार्यालयले अबदेखि सेवाग्राहीलाई सूचना प्रदान गर्न अनिवार्य रूपमा सामाजिक सञ्जाल प्रयोग गर्नुपर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सोमबार ‘सरकारी निकायद्वारा सामाजिक सञ्जाल प्रयोग गर्ने कार्यविधि, २०७५’ स्वीकृत गरेपछि त्यस्तो व्यवस्था भएको जानकारी प्धानमन्त्री...बाँकी