newskoseli.Com

नयाँ वर्षमा टेलिकमको छूट योजना

बैशाख १ काठमाडाैं । नेपाल टेलिकमले नयाँ वर्ष २०७३ को अवसरमा ग्राहकलाई विभिन्न सेवामा विशेष छुट उपलब्ध गराएकाे छ । टेलिकमले जिएसएम तथा सिडएमए मोबाइल सेवामार्फत कम्पनीकै नेटवर्कभित्र हुने एसएमएसको महसुल दरमा छुट दिएको हो । हिजाे मंगलरबार देखि वैशाख १  अर्थात अाजसम्म दुई दिनका लागि एसएमएसको वि...बाँकी