newskoseli.Com

अमेरिका निर्यात भइरहेछन् पर्वतकाे लप्सीका परिकार

पर्वतका विभिन्न गाविसमा लप्सीबाट उत्पादित अनेक परिकार पहिलोपटक अमेरिका निर्यात भएका छन् । जिल्लाको मुडिकुवामा १५ वर्षअघि लप्सी प्रशोधनका लागि स्थापित सामुदायिक खाद्य प्रशोधन उद्योगले आफ्ना उत्पादन अमेरिका पठाएको हो । अमेरिकाको हिमाल गार्मेन्ट कम्पनीमा हिमाली जडीबुटी तथा फलफूलका उत्पादन विभाग हेर्...बाँकी

पोखरामा आजदेखि फिस फेष्टिभल सुरु

आज देखि बेगनास तालको मन्दरेपार्कमा फिस फेष्टिभलको हुने भएको छ । फेष्टिभल तीन दिन सम्म चल्नेछ । ‘बेगनास जाऔँ, माछाका परिकारमा रमाऔं’ भन्ने मूल नाराका साथ सञ्चालन हुने महोत्सवमा माछा तथा खानाका स्टलहरु, माछाका परिकार बनाउने तालीम, माछा, मह, कफी र जडिबुटीको प्रदर्शनी लगायतको करिव २५ वटा स्टलहरु रहने...बाँकी

वीरगन्ज भन्सारमा राजश्व असुली लक्ष्य ३० अर्ब घट्यो

वीरगन्ज भन्सारले राजश्व असुली लक्ष्य घटाएको छ । भन्सार विभागले गरेको निर्णय अनुसार वीरगन्ज भन्सारको बार्षिक राजश्व असुली लक्ष्यमा ३० अर्ब रुपैयाँले घटाइएको हो । मधेसी मोर्चाको आन्दोलन र भातीय नाकाबन्दीको कारण ६ महिना तराई क्षेत्रमा प्रभाव परेको भन्दै राजश्व असुली लक्ष्य घटाइएको हो । १ सय ३४ दि...बाँकी

चेपाङ केन्द्रलाई रु. पाँच लाख सहयोग

आमा फाउन्डेसन नेपालका अध्यक्ष गौरी जोशीले पूर्वी चितवनको रत्ननगर–१० स्थित गामबेसीको चेपाङ संरक्षण केन्द्रमा स्थापित अक्षयकोषलाई मंगलबार रु पाँच लाख सहयोग गरेका छन् । चेपाङ बालबालिकाको शिक्षा तथा पालनपोषणका लागि स्थापना गरिएको अक्षयकोषमा रहने गरी उहाँले सो रकम सहयोग दिने घोषणा गर्नुभएको हो । लामो ...बाँकी

पर्यटकिय गाँउकाे लागि जाट नेपालले गर्याे सम्झाैता

पर्यटन पत्रकार संघ जाट नेपालले आफ्नो घोषित योजनाअनुरुप कास्कीको सल्यान गाँउलाई पर्यटकीय गाँउ घोषणा गर्न एक सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । जाट–नेपालका अध्यक्ष देविप्रसाद पन्तका अनुसार कास्कीको सल्यान गाँउलाई पर्यटकीय गाँउ घोषणा गर्न सल्यान पर्यटक समिति कास्की र एटलान्टे माउन्टेनेरियरिङ एण्ड ट्रेक...बाँकी

कृषि व्यवसायबाट मनग्य आम्दानी

पछिल्लो समय जिल्लामा वैदेशिक रोजगारबाट फर्केका युवाले व्यावसायिक रुपमा कृषि व्यवसाय सञ्चालन गरेर मनग्य आम्दानी गर्न थालेका छन् । कृषिमा सम्भावना छैन भन्नेहरूका लागि ज्यामिरगढी–५ का रेवत उप्रेती उदारण बनेका छन् । विसं २०६५ मा दुबईबाट फर्केका ३८ वर्षीय रेवतले स्वदेशमै कृषि व्यवसायलाई अङ्गाल्ने अठोट...बाँकी

ग्यासकाे कालोबजारी गर्ने व्यापारी समातिए

आफ्नो पसलमा लुकाइछिपाइ राखी बढी मूल्यमा ग्यास बिक्री गरेर कालोबजारी गर्ने पोखरा–१०, रामबजारका एक व्यापारीलाई प्रहरीले आइतबार पक्राउ गरेको छ । सो ठाउँमा गोशली भाँडा पसल सञ्चालन गरेका पसल सञ्चालक अशोक गोशलीले प्रतिसिलिन्डर ग्यास ४ हजार ५ सयमा बिक्री गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले पसल ...बाँकी

कार्यकुशलता र उत्पादकत्व बढाउने रणनीतिमा अगाडि बढ्नु आवश्यक छ

(नेपाली अर्थतन्त्रको मेरुदण्ड कृषि, ऊर्जा र पर्यटन हो । पर्यटनको गतिलाई सन्तोषजनक मान्न सकिए पनि कृषि र ऊर्जा ओरालो लागेको अवस्था छ । गत वर्षको विनाशकारी भूकम्पका कारण यी तीनै क्षेत्र नराम्ररी प्रभावित हुन पुगेका थिए, जसका कारण नेपालको अर्थतन्त्रमा नराम्रो धक्का लागेको थियो । प्राकृतिक प्रकोपले थिलथ...बाँकी

महायज्ञमा पाँच लाख बराबरको दान संकलन

रामचरित्र मानसमा आधारित सप्ताह ज्ञान महायज्ञमा रु पाँच लाख २० हजार बराबरको दान सङ्कलन भएको छ । साँखरको रामजानकी मन्दिर मर्मत तथा संभारका लागि सप्ताह ज्ञान महायज्ञ सञ्चालन गरिएको थियो । आर्थिक रकमको अभावमा मन्दिरको अवस्था जीर्ण हुँदै गएकाले मन्दिर संरक्षणका लागि सप्ताह ज्ञान महायज्ञ गरिएको मन्दिर ...बाँकी

जाट–नेपालकाे पर्यटन पत्रकार गाँउ र ‘जे’ टू ‘जे’ कार्यक्रम

पर्यटन पत्रकार संघ (जाट–नेपाल) ले सरकारले घोषणा गरेको घुमफिर वर्षलाई सहयोग पुर्याउने मुख्य उद्देश्यका साथ हरेक वर्ष एउटा गाउँलाई प्रबर्धन गर्ने योजना सार्वजनिक गरेको छ । पर्यटन पत्रकारहरुको विशेष भेलाले आन्तरिक पर्यटन प्रबद्र्धन गर्ने मुख्य उद्देश्यका साथ नेपाल भित्रकै कुनै एक पर्यटकीय गाउँलाई एक...बाँकी