९ असार, २०७३ |
न्यूजकोसेली संवाददाता
स्थानीय उत्पादित आँपले उचित मूल्य नपाएको जिल्लाका किसानले गुनासो गर्न थालेका छन् ।
व्यापारीले बाहिर जिल्लाबाट आँप ल्याएर सस्तो मूल्यमा बिक्री गर्न थालेका कारण स्थानीयले उत्पादन गरेको आँपले उचित मूल्य पाउन नसकेको त्रियुगा नगरपालिका–८ बगाहाका किसान श्रवणदेव चौधरीले बताए ।
सदरमुकाम गाईघाट बजारमा ...बाँकी
८ असार, २०७३ |
मधेस आन्दोलन र नाकाबन्दीका कारण शून्य सङ्कलनमा पुगेको वीरगन्ज भन्सार कार्यालयको राजस्व सङ्कलन पुरानै अवस्थामा फर्किन थालेको छ ।
वीरगन्जको मितेरीपुलमा मधेस केन्द्रित दलले गरेको आन्दोलनका कारण रुट परिवर्तन गरेका अधिकांश आयातकर्ता पुनः वीरगन्ज नाकाबाटै कारोबार गर्न थालेपछि भन्सारको राजस्व सङ्कलन प...बाँकी
४ असार, २०७३ |
नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले वर्तमान सरकारले ल्याएको लोकप्रिय बजेट कार्यान्वयनका लागि चुनौती रहेको बताएका छन् ।
पुष्पलाल स्मृति प्रतिष्ठान स्याङ्जाको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले बजेट कार्यान्वयन हुन नदिने षड्यन्त्र हुने भएकाले सचेत रहनुपर्नेमा जोड दिए। “बजेटको ...बाँकी
४ असार, २०७३ |
गोरखा सदरमुकाममा खानेपानी वितरण गर्दै आएको पृथ्वीनारायण साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले गरिब जनताको घरमा धारा जडान गर्न ऋण सहयोग दिने भएको छ ।
आर्थिक अवस्था कमजोर भएका सीमान्तकृत, दलित एवम् जनजातिलाई धारा जडानमा ५० प्रतिशत छुट दिइने भएको हो ।
यस्तै ५० प्रतिशत शुल्क तिर्न नसक्ने...बाँकी
२५ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
स्ट्याण्डर्ड चार्टर बैंकले लगानीकर्तालाई चुक्ता पुँजीको २५ प्रतिशत बोनस सेयर र ९.२१ प्रतिशत नगद लाभांश दिने भएको छ ।
बैंकको हालै सम्पन्न साधारणसभावाट सो प्रस्ताव पारित भएको हो । बैंकले गत आर्थिक वर्ष २०७१/०७२ को नाफावाट वोनस तथा लाभांश दिने जनाइएको छ । गतबर्ष बैंकले एक अर्व २९ करोड रुपैयाँ खुद ना...बाँकी
१७ जेष्ठ, २०७३ |
उर्मिला भण्डारी, ब्युटीसियन
समय र परिस्थितिले गर्दा पढ्न नपाएपछि उनले ब्युटीसियन बनेर जीविका चलाउँदै आएकी छन् । जवानीमा त छँदैछ, यो पेशा बुढेसकालमा पनि सजिलो हुने उनको विश्वास छ । उनी अर्थात् उर्मिला भण्डारी, जसको वि.सं. २०३४ सालमा काठमाडौंको बुढानिलकण्ठमा जन्म भएको हो । उनले अहिले पार्लर मात्र नभई मसाज सेन्टर पनि चलाइरहेकी छन...बाँकी
१७ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
ओली सरकारले कस्ता भूकम्प पीडितले दुई लाख अनुदान पाउँछन् र कस्ताले पाउँदैनन् भन्ने नयाँ मापदण्ड वनाएको छ । जस अनुसार सरकारी लगतमा घरको क्षतिको तह(ग्रेड) तीन, चार र पाँचमा सूचीकृत भएका घरधनीहरुले मात्र सो अनुदान पाउने भएका छन् र अरुले नपाउने भएका छन् ।
यो ग्रेड अर्थात तह विभाजन भनेको कति क्षति भएको...बाँकी
१६ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
मोदीखोलामा आएको बाढीले क्षति पु¥याउँदा बन्द रहेको पर्वतको चुवास्थित १० मेगावाट क्षमताको तल्लो मोदीखोला ए जलविद्युत् आयोजनाको मर्मतकार्य पूर्णरुपमा सम्पन्न भएको छ ।
गत साउन १३ गते आएको बाढीले क्षतिग्रस्त भएको विद्युत्गृह र उपकरणको मर्मत यसैसाता पूर्णरुपमा सम्पन्न भएको हो ।
साउनमा क्षतिग्रस्त बन...बाँकी
१५ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
सरकारले आर्थिक वर्ष २०७३/७४ को वजेट शनिबार अपरान्ह ४ वजे व्यवस्थापिका संसदमा प्रस्तुत गर्दै छ । आज प्रस्तुत हुने वजेट १० खर्ब नाघ्ने देखिन्छ । यो आर्थिक वर्षको वजेट १० खर्ब ४५ अर्वको हाराहारीमा हुने अर्थ स्रोतले जनाएको छ ।
यो हालसम्मकै उच्च बजेट हुनेछ । विनाशकारी भूकम्प, नाकाबन्दी भए पनि पछिल्लो...बाँकी
१४ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
लगातारको खडेरीले सुदूरपश्चिममा खाद्य सङ्कट हुने सङ्केत देखा परेको छ ।
धेरैजसो क्षेत्रमा किसानले हिउँदे बाली लगाउनै नपाएको र लगाएको ठाउँमा समेत यो वर्ष उत्पादनमा भारी गिरावट आएको क्षेत्रीय कृषि निर्देशनालय दिपायलले जनाएको छ ।
सुदूरपश्चिमका २१ नगरपालिका र ३२८ गाविसमध्ये २२३ गाविस बढी प्रभावित भ...बाँकी