१७ श्रावण, २०७३ |
पाल्पा जिल्लाबाट ३० लाखको अम्रिसोका बिरुवा जिल्ला बाहिर निर्यात भएको छ ।
पाल्पाको अम्रिसो बिरुवाबाट तनहँु जिल्लामा व्यावसायिक अम्रिसो खेती हुँदै आएको छ । अम्रिसोको फूलको कुचोको रुपमा बढी प्रयोग हुँदै आएको छ भने पातको घाँसको रुपमा पशुको आहाराको प्रयोग हँुदै आएको पाइन्छ ।
फेक...बाँकी
१६ श्रावण, २०७३ |
नियमअनुसार काम नगर्ने १२ सहकारीलाई डिभिजन सहकारी कार्यालयले खारेज गरेको छ ।
लगातार दुई वर्षसम्म साधारण सभा नगर्ने, लेखा परीक्षण नगर्ने, डिभिजन सहकारीमा आर्थिक विवरण पेस नगर्ने तथा उद्देश्य विपरित काम गरेको पाइएपछि ती सहकारी दर्ता खारेज गरिएको डिभिजन सहकारी कार्यालयलका प्रमुख नेत्रप्रसाद घिमिरेले ...बाँकी
१३ श्रावण, २०७३ |
लगातारको वर्षाका कारण पछिल्लो समय काठमाडौं उपत्यकामा तरकारीको भाउ अकासिएको छ । उक्त मूल्य गत वर्षको तुलनामा २५ प्रतिशतले बढी हो ।
वर्षका कारण भएको बाढीपहिरो, तराईमा अन्नबाली लगाउने समय र समयमा सडक अवरुद्ध हुँदा तरकारीको मूल्य बढेको कालीमाटी फलफूल तथा तरकारी विकास समितिका कार्यकारी निर्देशक तेजे...बाँकी
१२ श्रावण, २०७३ |
तेह्रथुममा उत्पादित छुर्पी र अन्य दुग्धजन्य उत्पादन अमेरिकातर्फ निर्यात हुन थालेको छ ।
दुग्धजन्य उद्योगले उत्पादन गरेका छुर्पी, चकलेट, नौनी, घ्युलगायतका दुग्धजन्य उत्पादन अमेरिकालगायत अन्य मुलुकतर्फ निर्यात हुन थालेको हो ।
पूर्वका धरान, इटहरी र विराटनगरका व्यापारीमार्फत् यहाँ उत्पादित छुर्पी न...बाँकी
१२ श्रावण, २०७३ |
न्यूजकोसेली संवाददाता
काठमाडौं, १२ साउन ।
काठमाडौं उपत्यकालाई झिलीमिली बनाउने उद्देश्यका साथ एक हजार ८५ सौर्यबत्ती जडान गरिने भएको छ ।
आगामी डेढ वर्षभित्र काठमाडौं उपत्यकाका प्रमुख सडकमा सौर्य ऊर्जा जडान गरी झिलीमिली गराउनका लागि सौर्य बत्ती जडान गर्न लागिएको काठमाडौं महानगरपालिकाका सार्वजनिक निजी साझेदारीका प्रमु...बाँकी
११ श्रावण, २०७३ |
कसमस डेभलपमेण्ट बैंक (COSMOS)लिमिटेडले १ कित्ता बराबर नयाँ १ कित्ता शेयर (१ः१) साउन ११ गतेबाट निष्काशन तथा बिक्री खुल्ला गरेको छ ।
कम्पनीको शेयर निष्काशन बन्द हुने मिति भदौ १३ गते रहेको छ । कम्पनीको धितोपत्र तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ ।...बाँकी
१० श्रावण, २०७३ |
जिल्लाको सुगम क्षेत्रमा प्रतिकिलो नून रु २० मा पाइन्छ । ढिके नुनको भाउ प्रतिकिलो रु १५ रहेको छ । तर उत्तरी गोरखाको हिमालपारिका सात गाविसमा भने प्रतिकिलो नुनको मूल्य रु १५० नाघेको छ ।
सडक सञ्जालले नछोएका यी गाविसमा खाद्यान्नलगायत सामग्रीको ढुवानी खच्चडमार्फत गरिन्छ । बर्खा लागेपछि पहिरोले मनास्लु ...बाँकी
१० श्रावण, २०७३ |
सरकारले प्रदान गर्ने सस्तो ब्याजदरको सहुलियत ऋण किसानले अहिलेसम्म पाउन सकेका छैनन् । सहुलियत ब्याजदरमा कृषि ऋण पाउन नसकेको किसानको गुनासो छ ।
मदनपोखराका सुकदेव रिजाल तीन पटकसम्म वाणिज्य बैंकमा ऋण लिन पुगे पनि ऋण नपाएको बताउछन् । “पटक पटक धाए पनि वाणिज्य बैंकले पत्याएको छैन,” उनले भने ।
कृषि ऋण...बाँकी
४ श्रावण, २०७३ |
गत आर्थीक बर्षामा जिल्लाका पाँच कार्यालयबाट २७ अर्ब ८७ करोड राजस्व सङ्कलन भएको छ ।
कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार आन्तरिक राजस्व कार्यालयले १६ अर्ब ९० करोड, भन्सार कार्यालयले १० अर्ब चार करोड तथा जिल्ला प्रशासन र मालपोत कार्यालयले ९१ करोड राजस्व सङ्कलन गरेको छ । गत आवमा जिल्ल...बाँकी
२९ असार, २०७३ |
न्यूजकोसेली संवाददाता
लण्डनबाट प्रकाशित हुने इन्टरनेशनल फाइनान्स म्यागजिनले ग्लोबल आइएमई बैंक (GBIME) लाई ‘बेष्ट इन्टरनेट बैंक-२०१६’ अवार्डबाट सम्मानित गरेको छ ।
उक्त म्यागेजिनले बैंकलाई गुणस्तरीय इन्टरनेट बैंकिङ सेवा प्रदान गरेको भन्दै यस्तो सम्मान दिएको हो । बैंकले अत्याधुनिक प्रविधियुक्त सुरक्षित ग्लोबल अनलाइन इन्ट...बाँकी