एनसेलकाे ‘एकमा दुई अफर’, भ्वाइस सेवा प्रतिमिनेट २५ पैसा !
देशकै अग्रणी मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकका लागि भ्वाइस प्याकमा ‘एकमा दुई अफर’ सार्वजनिक गरेको छ । यस योजनाअन्र्तगत एनसेलका प्रिपेड ग्राहकले अब करसहित २५ पैसा प्रतिमिनेट सम्ममा एनसेलको अन्य नम्बरमा कल गर्न सक्नेछन् ।
यो योजना सोमबार (मंसिर ६, २०७३) देखि लागू भएको कम्पनीले जनाएक...बाँकी






