newskoseli.Com

युनाइटेड मोदीको साधारण सेयर आउँदै

युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले १७ लाख २५ हजार कित्ता साधारण सेयर जारी गर्ने भएको छ । धितोपत्र बोर्डले कम्पनीलाई साधारण सेयर जारी गर्ने अनुमति प्रदान गरेको छ । यसअघि आयोजनाले स्थानीयवासीलाई १० प्रतिशत सेयर दिने अनुमतिसमेत गरेकाे  छ । बोर्डले करिब १५ प्रतिशत सेयर आमनागरिकलाई प्रदान गर्ने गरी स्व...बाँकी

मजदुर सङ्गठनको चेतावनीले रोकियो अन्तर्राष्ट्रिय ‘सेल्स मिसन’

मजदुर सङ्गठनहरूको दबाबले १० प्रतिशत सेवा शुल्कको विषय विवादित बनेको होटल सङ्घ नेपाल (हान) ले जनाएको छ । मजदुर सङ्गठनले विगतकाे सम्झौता विपरीत अल्टिमेटमसहित सबै रकम पाउनुपर्ने पाँचबुँदे दबाबमूलक आन्दोलनको कार्यक्रम घोषणा गरेको भन्दै हानले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मजदुर सङ्गठन र व्यवसायी...बाँकी

कमिसन बढाउन आन्दोलनरत १४ ग्यास विक्रेता पक्राउ

ग्यास उद्योगको गाडी रोक्न खोज्ने १४ जना ग्यास बिक्रेतालाई बुटवलबाट मंगलबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । लामो समयदेखि ग्यास बिक्रेताले कमिसन वृद्धिको माग गर्दै आएका बेला बिक्रेताहरूले ग्यास उद्योगका सिलिन्डर बिक्री गर्न हिँडेको बुटवल ग्यास उद्योगको गाडीलाई नियन्त्रणमा लिने प्रयास गरेका थि...बाँकी

सोमबारे दर्शनार्थीलाई १ सय ८ रुपैयाँमै चन्द्रागिरि केबलकार

माघ महिनामा पर्ने सोमबार ‘भगवान् शिव’ का लागि पवित्र बार हुने विश्वासअनुरुप बिहान भालेश्वर महादेवको दर्शन गर्न जाने दर्शनार्थीको सुविधालाई ध्यानमा राखेर चन्द्रागिरि हिल्स लिमिटेडद्वारा सञ्चालित चन्द्रागिरि केबलकारको टिकट खरिदमा छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार २०७३ माघ मह...बाँकी

पूर्वी नाकाबाट २७ अर्बको निकासी

नेपालको पूर्वी नाकाबाट गत आवमा भारत लगायत तेस्रो मुलुकमा २७ अर्ब रूपैयाँको हाराहारीमा विभिन्न प्रकारका वस्तु निर्यात भएका छन् । सोमध्ये भारततर्फ २३ अर्ब २७ करोड ९९ लाख १३ हजार ७ सय ११ रूपैयाँ मूल्य बराबरको अर्थात ८७ प्रतिशत र ३ अर्ब ४८ करोड ५८ लाख ७३ हजार १ सय ६२ रूपैयाँ मूल्य बराबरको अर्थात कर...बाँकी

फोहर व्यवस्थापनबाट ऊर्जा उत्पादनका साथै आर्थिक लाभ

 व्यावसायिक पशु एवम् पक्षिपालनबाट उपलब्ध हुने दुधजन्य पदार्थ, मासु र अन्डाको बिक्रीबाट एकोहोरो आम्दानी लिँदै आएका व्यावसायिक कृषकहरुले अब मलमूत्र र कुहिने फोहरलाई मोहरमा बदल्न सक्ने भएका छन् । नेपाल सरकार जनसङ्ख्या तथा वातावरण मन्त्रालय वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र नवीकरणीय ऊर्जा विस्तार क...बाँकी

हस्तकला प्रवर्द्धनमा सरकारको प्राथमिकता

वाणिज्य सचिव ङइन्द्रप्रसाद उपाध्यायले हस्तकला उद्योगको प्रवर्द्धलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् । नेपाल हस्तकला महासङ्घको ३६औं वार्षिक साधारणसभाका अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा उनले अन्तर्राष्ट्रियस्तरमा नेपालको पहिचान राख्न जस्तोसुकै भूमिका खेल्न पनि नेपाल सरकार तय...बाँकी

‘आस्बा प्रणालीको गम्भीर विभेद सच्याऊ’ (ज्ञापनपत्रसहित)

नेपाल धितोपत्र बाेर्डले माघ १ देखि लागू गर्न लागेको आस्बा प्रणालीमा 'ग' वर्गका वित्तीय संस्थाहरुलाई गम्भीर विभेद गरिएको नेपाल वित्तीय संस्था संघले जनाएको छ । नेपाल धितोपत्र बोर्ड, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंकलगायतका निकायहरुलाई मंगलबार ज्ञापनपत्र बुझाउँदै संघले सो निर्णय सच्याएर 'ग' वर्गका ...बाँकी

टेलिकमले सुरु गर्‍यो फोरजी सेवा

१ जनवरी, २०१७ अर्थात् अाजदेखि नेपाल टेलिकमले नेपालमै पहिलोपटक चौथो जेनेरसनको मोबाइल डाटा सेवा (फोरजी) सुरु गरेको छ । अंग्रेजी वर्ष सन् २०१७ सुरूआतको अवसरमा काठमाडौं र पोखराबाट फोरजी सेवा सुरु गरेको हो । फोरजी सेवा सुरु भएपछि थ्रीजीको भन्दा द्रुत गतिको मोबाइल डाटा इन्टरनेट सुविधा उपलव्ध भएको टेलिक...बाँकी

नेपाल टेलिकमको फोर जी सेवा सुरु : यस्ता छन् बिशेषताहरू

नेपाल टेलिकमले अंग्रेजी नयाँ बर्षको पहिलोदिन अर्थात आइतवार देखि मोबाइलमा चौथो पुस्ताको डाटा इन्टरनेट सुविधा अर्थात फोर जी सेवा सुरु गर्दैछ । यो नयाँ सेवासँगै अब नेपाल टेलिकमका ग्राहकहरुले अहिलेको भन्दा द्रुतगतिको इन्टरनेट सुविधा पाउने भएका छन् । यो सेवा काठमाडौं र पोखराबाट सुरु हुने नेपाल टेलिकमल...बाँकी