२९ असार, २०७३ |
न्यूजकोसेली संवाददाता
विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले सहायकदेखि सहायक शाखा प्रवन्धकसम्मका विभिन्न तहमा कर्मचारीहरुको माग गरेको छ ।
केही सहायक शाखा प्रबन्धक, एक जना निरिक्षण अधिकृत, एक ऋण अधिकृत, केही सहजकर्ता सहायक र केही सहायक प्रशिक्षार्थीको लागि कम्पनीले दरखास्त आह्वान गरेको छ ।
सहायक शाखा प्रबन्धकमा आवे...बाँकी
२९ असार, २०७३ |
न्युजकोसेली संवाददाता
सरकारले ल्याएको आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट आज संसद्बाट पारित हुँदैछ । अहिले केहीबेरमा बस्ने संसद बैठकले जेठ १५ गते संसदमा पेश भएको बजेट पास गर्न लागेको हो ।
संसदले गत शनिबार विनियोजित विधेयक पारित गरिसकेको छ भने आज बजेटसँग सम्बन्धित थप तीन वटा विधेयक पारित गर्ने छ ।
बैठकमा आर्थिक वि...बाँकी
२६ असार, २०७३ |
न्यूजकोसेली संवाददाता
अङ्ग्रेजको पालादेखि नेपालगन्ज जोड्ने रेल सेवा भारत सरकारले पहिलोपल्ट बन्द गरेको छ । रेलको लिक निकै पुरानो भएकाले मर्मत गर्न र विस्तार गर्न सेवा बन्द गरिएको हो ।
नेपालगन्जसँग जोडिएको रुपैडिहादेखि गोन्डासम्मका लागि सानो रेल सञ्चालन हुँदै आएको थियो । गोन्डा यस्तो रेलवे स्टेसन हो, जसले सिङ्गो भारतलाई...बाँकी
२१ असार, २०७३ |
कम्पनीमा नियुक्त हुँदा दिइएको जिम्मेवारी पूरा गर्न नसकेको भन्दै नेपाल इस्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदसँग व्यवस्थापन समितिले करार भङ्ग गरेको छ ।
सञ्चालक समितिको यही असार १७ गतेको बैठकले प्रमुख कार्यकारी अधिकृत साउदसँगको करार सम्झौता आजैको मितिदेखि समाप्त गर्ने निर्णय गर...बाँकी
२० असार, २०७३ |
माेहनप्रसाद मैनाली
ताल तथा सिमसार संरक्षण अभिवृद्धिका लागि स्थानिय उपभोक्ता समितिहरूका सदस्यहरूलार्इ राजधानीमा दुइदिने तालिम शुरू भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै 'ताल तथा सिमसार संरक्षण' का अध्यक्ष नानिकाजी थापाले ताल तथा सिमसारका बारेमा प्रकाश पारेका थिए ।
'प्राकृतिक वरदानबाट प्राप्त साधनलार्इ उपयोग गरि राष...बाँकी
१९ असार, २०७३ |
अाइतबार सेयर बजार ४ अङ्कले झरेर १ हजार ७ सय १९ बिन्दुमा पुगेकाे छ । अघिल्लो साता ३८ अङ्कले बढेको सेयर बजार अाइतबार बजार खुलेको पहिलो दिनमै ४ अङ्कले घटेको हो ।
सेयर बजारको मापक निकाय नेपाल स्टक एक्सचेन्जका अनुसार अाइतबार १ सय ३७ कम्पनीको १ अर्ब ८५ करोड रूपैयाँ मूल्य बराबरको कारोबार भयो । अाइतबार म...बाँकी
१७ असार, २०७३ |
न्यूजकोसेली संवाददाता
गुल्मी बडागाउँ गाविसका अग्निपीडितका लागि राहतस्वरुप नगद आर्थिक सहयोग थपिँदै गएकोे छ ।
गाविस–१ र २ का अग्निपीडितका लागि विभिन्न सङ्घसंस्था, व्यक्ति, आमा समूह, गाविस, विद्यालय, व्यापारीलगायत गरी हालसम्म एक करोड ७६ लाख ७३ हजार बराबरको राहत नगद सहयोग भएको छ ।
अझै सहयोग जुट्ने क्रम जारी रहेको रकम...बाँकी
१६ असार, २०७३ |
न्यूजकोसेली संवाददाता
जापानले नौ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् परियोजनामा लगानी गर्ने इच्छा देखाएको छ। राजधानीमा बुधबार भएको नेपाल र जापानका परराष्ट्र अधिकारीको द्विपक्षीय परामर्श बैठकमा जापानी अधिकारीले माथिल्लो कर्णाली जलविद्युत् परियोजनामा जापानको सम्भावित लगानीबारे चासो राखेका हुन्।
नेपालका तर्फबाट बैठक...बाँकी
१५ असार, २०७३ |
भीष्मराज ओझा
४१ वर्षअघि तराईबाट राजधानी घुम्न आएका सामान्य किसान दीनानाथ भण्डारीले राम्रो खाना–नास्ताका लागि बनाएको सोचको उपज नै आजको ‘बाजेको सेकुवा कर्नर’ हो ।
‘क्लक बि बिजिनेस इन्नोभेसन्स’ ले बुधबार राजधानीमा आयोजना गरेको कार्यक्रममा आफ्नो सफलताको कथा सुनाउँदै ‘बाजेको सेकुवा कर्नर’ का अध्यक्ष चेतन भण्डारीले...बाँकी
१२ असार, २०७३ |
न्यूजकोसेली संवाददाता
शुक्रबार एकैपटक ३ हजार रुपैयाँले बढेको सुनको मूल्य साताको पहिलो दिन सस्तिएको छ । आइतबार सुन तोलामा ५ सय रुपैयाँले सस्तो भएको छ ।
आज सुनको मूल्य ५८ हजार ५ सय रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार सुनको मूल्य ५६ हजारबाट बढेर एकैदिनमा ५९ हजार रुपैयाँमा पुगेको थियो ।
जनमत संग्रहमार्फत बेलायतले युरो...बाँकी