newskoseli.Com

पाउलो गुरेरोको निर्णायक गोलले पेरु विजयी

कोपा अमेरिका फुटबल प्रतियोगिता अन्तर्गत आज बिहान भएको खेलमा पेरुले हाईटीलाई १-० ले हराएको छ । क्यारेबियन राष्ट्र हाईटीविरुद्धको खेलमा पेरुलाई विजयी गराउन होजे पाउलो गुरेरोले ६१ औं मिनेटमा निर्णायक गोल गरे । यसअघि आजै बिहान सम्पन्न अर्को खेलमा कोष्टा रिका र पाराग्वेले गोलरहित बराबरी खेलेका छन् ...बाँकी

मैत्रीपूर्ण फुटबलमा इङ्ल्याण्डद्वारा पोर्चुगल पराजित

युरोकप फुटबलको तयारीमा रहेका इङ्ल्यान्ड र पोर्चुगलबीच भएको मैत्रीपूर्ण फुटबल खेलमा इङ्ल्यान्डले बाजी मारेको छ । इङ्ल्यान्डको वेम्बले रंगशालामा गएराति भएको खेलमा घरेलु टोली १–० ले विजयी भएको हो । खेलको ३५ औं मिनेटमै बु्रनो आल्भेस रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि पोर्चुगल १० जनामा समेटियो । ...बाँकी

फुटबल खेलाडी एलान पुलिडो अपहरित

मेक्सिकोका फुटबल खेलाडी एलान पुलिडो अपहरणमा परेका छन् । उत्तरी राज्य  तमौलिपास राज्यबाट फुटबलर पुलिडो अपहरणमा परेको जनाइएको छ । गत शनिवार राती आफ्नै गृहनगर सिउडाडमा एउटा पार्टी सकाएर घर फर्कीने क्रममा उनलाई हतियारसहितका नकाबधारीहरुले अपहरण गरेको बताइएको छ । मेक्सिकोको उक्त राज्य विश्वमै अपरहण ...बाँकी

हैदरावाद बन्यो ‘आइपिएल–९’ को च्याम्पियन

इन्डियन प्रिमियर लिगको नवौं संस्करणको विजेता सनराइजर्स हैदरावाद बनेको छ । आइतबार राति भएको फाइनलमा रोयल च्यालेन्जर्स बेंग्लोरलाई ८ रनले पराजित गर्दै हैदरावादले उपाधि हासिल गरेको हो । पहिले ब्याटिङ गर्दै हैदरावादले निर्धारित २० ओभरमा सात विकेट गुमाएर २०८ रन बनाएको थियो । जितका लागि २०९ रनको विशाल ...बाँकी

क्षेत्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

 क्षेत्रीय खेलकुद विकास समितिको आयोजनामा मध्यपश्चिमाञ्चलस्तरीय क्षेत्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शनिबारदेखि यहाँ सुरु भएको छ । सोमबारसम्म सञ्चालन हुने सो प्रतियोगितामा एथ्लेटिक्स, भलिबल, कबड्डी, तेक्वान्दो, कराँते, फुटबल र क्रिकेट प्रतियोगितामा १५ जिल्लाका एक हजार ११० खेलाडी...बाँकी

जिका भाइरसका कारण ओलम्पिक खेल रद्द हुने संकेत

अनियन्त्रित बन्दै विकराल रुप लिँदै गएको जिका भाइरसका कारण ब्राजिलमा हुन लागेको ओलम्पिक खेल रद्द गर्न वैज्ञानिकहरुले सुझाएका छन् । विश्वका एक सयभन्दा बढी वरिष्ठ वैज्ञानिकले ब्राजिलको रियो शहरमा हुने ओलम्पिक रद्द गर्न वा स्थान परिवर्तन गर्न सुझाएका हुन् । विश्व स्वास्थ्य संगठनलाई पत्र लेख्दै वैज...बाँकी

आईपिएलको उपाधिका लागि बैंग्लोर र हैदरावाद भिड्ने

इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको उपाधिका लागि रोयल च्यालेन्जर्स बैंग्लोर र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुने भएको छ । शुक्रबार राति दिल्लीमा भएको दोस्रो क्वालिफायरमा गुजरात लाइन्सलाई चार विकेट हराएर हैदरावादले फाइनलमा स्थान बनाएको हो । गुजरातले प्रस्तुत् गरेको १ सय ६३ रनको लक्ष्य है...बाँकी

आईपिएलमा सनराईजर्स हैदरावाद विजयी

इन्डियन प्रिमियर लिग क्रिकेट (आईपिएल) अन्तर्गत गएराति भएको प्ले अफ खेलमा सनराईजर्स हैदरावाद विजयी भएको छ । कोलकाता नाईट राईडर्स विरुद्धको खेलमा २२ रनले विजयी भएपछि हैदरावाद फाइनल नजिक पुगेको छ भने कोलकाता प्रतियोगिताबाटै बाहिरिएको छ । दिल्लीको फिरोज शाह कोटला रंगशालामा भएको खेलमा पहिले ब्याटिङ...बाँकी

आइपिएलको फाइनलमा पुग्यो बेंग्लोर

गुजरात लायन्सलाई पराजित गर्दैै रोयल च्यालेन्जर्स बेंग्लोर आईपिएल क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बेंग्लोरको चिनास्वामी रंगशालामा गएराति भएको क्वालिफायरमा बेंग्लोरलाई ४ विकेटको जित दिलाउन एबी डेभिलियर्सले अविजित ७९ रनको योगदान दिए । कुनै समय ६३ रन जोड्दा ६ विकेट गुमाईसकेको बेंग्लोरले डेभिलिय...बाँकी

नेयमारले गोल गर्दै बार्सिलोनालाई २-० को जित दिलाए

लिओनल मेस्सी प्रेरित बार्सिलोनाले सेभियालाई पराजित गर्दै कोपा डेल रे कपको उपाधि जितेको छ । बार्सिलोनाका लागि यो कोपा डे रेको २८ औं उपाधि हो । साथै उसले यो सिजन स्पेनिस दुई उपाधि ला लिगा र कोपा दुबै जितेको छ । सोमबार विहान भएको फाइनल भिडन्तमा १० खेलाडीमा सिमित बार्सिलोनाले अतिरिक्त समयमा गरेको गोल...बाँकी