newskoseli.Com

माधव–ओली भेटघाट : २ घन्टासम्म के–के भए कुराकानी ?

एमाले अध्यक्ष खड्ग ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच लामो समयदेखिको संवादहीनता तोडिएको छ । काठमाडौंस्थित होटल मेरियटको कोठा नम्बर ९०१ मा बुधबार २ घन्टा चलेको छलफलमा नेपालले भने ‘पार्टी जोगाउन’ ओलीसँग अनुरोध गरे । छलफलका क्रममा सुरुको एक घन्टा ओली मात्रै बोलेको त्यहाँबाट फर्किएपछि नेपालले निकटस...बाँकी

ओलीको ‘आक्रमण’ उत्कर्षमा : यी सांसदको पद जाँदै (नामावलीसहित)

प्रधानमन्त्री एवं एमाले अध्यक्ष खड्ग ओलीले माधवकुमार नेपालसहित ३२ सांसदलाई ‘स्पष्टीकरण’ सोधेका छन् । ‘एमालेमा बसेर नयाँ राजनीतिक दलको स्वरूपमा गतिविधि गरेको’ भन्दै ‘स्पष्टीकरण’ सोधिएकामध्ये २७ प्रतिनिधिसभाका सदस्य र ५ कर्णालीका प्रदेशसभा सदस्य छन् । नेपाल पक्षका नेताले हालै कर्णाली प्रदेशमा ‘फ्लो...बाँकी

नयाँ पार्टी दर्ताको गृहकार्य सुरू, नाम र चिह्नबारे छलफल

विवाद चर्कंदै गएपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) फुटनजिक पुगेको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष खड्ग ओलीले ‘समानान्तर कमिटी गठन गरेको र पार्टी हितविपरीत कार्य गरेको’ भन्दै खनाल–नेपाल पक्षमाथि ‘कारबाही’ को प्रक्रिया अघि बढाएपछि खनाल–नेपाल पक्ष छुट्टै दल गठनको गृहकार्यमा जुटेको हो । पार्टील...बाँकी

सत्तामा टिक्ने ओलीको अर्को यस्तो चालबाजी

आफू सत्तामा टिक्नकै लागि मात्र नेकपा (एमाले) पार्टी मात्र नभई देश र जनतालाई नै दाउमा राखेका प्रधानमन्त्री खड्ग ओलीले कुनै पनि बेला अर्को कुटिल चाल चल्ने संकेतहरु देखिइरहेका छन् । सत्तामा टिक्नकै लागि उनले फेरि अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई कार्डका रुपमा फालेका छन...बाँकी

सत्ताबाट ओली यो स्थितिमा हट्ने… !

खड्ग ओलीकै नेतृत्वमा चुनावमा जानु नहुने पक्षमा माओवादी मात्र होइन, कांग्रेस र जसपाका नेताहरु समेत स्पष्ट छन् । सत्ताका सबै अवयवहरु नियन्त्रणमा लिई ओलीले निष्पक्ष निर्वाचन गराउनेमा अन्य दलका नेताहरुलाई आशंका छ । जसपाका एक नेताका अनुसार निर्वाचनमा पनि जाने र ओलीलाई पनि हटाउन सकिने विकल्प संविधानको ...बाँकी

‘लापरबाही बढ्दै गए’ फेरि लकडाउन !

छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमणको अवस्था अत्यन्तै भयावह बनेसँगै नेपालमा पनि नागरिकस्तरमा आवश्यक सर्तकता नअपनाउने र सरकारीस्तरबाट पर्याप्त गृहकार्य नहुने हो भने स्थिति भयावह भएर जाने र लकडाउन गर्नुपर्ने अवस्था आउने चिकित्सकहरूले बताएका छन् । कोरोना संक्रमणका सम्बन्धमा अन्तर्राष्ट्रिरुपमा नै ग...बाँकी

अझै मुश्किल छ, विप्लव नेकपाका नेता–कार्यकर्ताको रिहाइ !

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथि सरकारले लगाएको ‘प्रतिबन्ध’ फुकुवासँगै सरकारले पक्राउ गरेका सो पार्टीका नेता–कार्यकर्ता रिहा गर्न थालिएको तयारी सहज र दिगो समाधान नभएको विज्ञहरूले बताएका छन् । विप्लव नेकपाका कतिपय नेता–कार्यकर्ता जघन्य ‘अपराध’ मा संलग्न भएको अभियोगमा पुर्पक्षका लागि थुना...बाँकी

नेपाल पक्षको योजना : सके एमाले आफ्नै बनाउने, नसके वैधानिकरुपमै छुट्टिने (पत्रको पूर्णपाठसहित)

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष खड्ग ओलीले बोलाएको महाधिवेशन आयोजक कमिटीको बैठकको अघिल्लो दिन आइतबार एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल पक्ष भने आधिकारिकता दावी गर्दै निर्वाचन आयोग पुगेको छ । ओलीले फागुन २८ पछि गरेका केन्द्रीय समितिमा मनोनयनलगायतका सबै निर्णय र कामकारबाही असंवैधानिक, गैरकानुनी, अवै...बाँकी

सत्तामा टिक्ने ओलीको अन्तिम ‘अस्त्र’ नै एमसीसी मात्र !

प्रतिनिधिसभाको अधिवेशन सुरु भएदेखि एक दिन पनि सदनमा उपस्थित नभएका प्रधानमन्त्री खड्ग ओलीले शनिबार बोलाको ‘सर्वदलीय बैठक’ मा सभामुखको निकै नै आलोचना गरे । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभालाई ‘विजनेस नदिएको’ भन्दै ओलीले आलोचना गरेका हुन् । तर, यथार्थता भने बेग्लै छ । सरकारले विजनेस नदिइकन ...बाँकी

जसपामा सांसदको हिसाबकिताब : ओली फाल्न र टिकाउन चाहने को–को ?

जनता समाजवादी पार्टी (जसपा) मा केपी शर्मा ओली नेतृत्वको सरकारसँग सत्ता साझेदारी गर्ने कि अन्य दलसँग भन्ने विवाद उत्कर्षमा पुगेका बेला दुवै पक्षबाट पार्टीका सांसद को कता लाग्छन् भन्ने गणना सुरु भएको छ । संघीय प्रतिनिधिसभामा जसपाका ३४ सांसद छन्, तीमये दुई सांसद हरिनारायण रौनियार र रेशम चौधरी निलम्ब...बाँकी