अप्ठ्यारोमा ओली : के छन् अबका ‘खेलोमेलो’ ?
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ओली समूहले प्रधानमन्त्री खड्ग ओलीलाई विश्वासको मत प्राप्त हुने गरी राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ । आफूविरुद्ध मोर्चाबन्दी भएपछि अप्ठ्यारोमा रहेका ओली अहिले विश्वासको मत लिनका लागि दौडधूप गरिरहेका छन् ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबार बसेको ...बाँकी







