newskoseli.Com

ओलीको ‘निम्तो’ प्रचण्डद्वारा अस्वीकृत : ‘किन बालुवाटार ? सिंहदरबारमा भेटौं’

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री खड्ग ओलीसँग बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेटघाट नगर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले भेटघाटको प्रस्ताव राख्दै शुक्रबार प्रचण्डलाई फोन गरेका थिए । दाहालले ‘भेटघाट बालुवाटारमा होइन, सिंहदरबारमा गरौं । अबदेखि बालुवा...बाँकी

आफैं मुख्यमन्त्री बन्ने रहरमा यामलाल कँडेलले खाए ४ बल्ड्याङ !

तीन वर्षअघि एमाले र माओवादी केन्द्रले भागबन्डा गर्दा माओवादी केन्द्रको भागमा परेको थियो कर्णाली प्रदेशको नेतृत्व । तर, एमाले संसदीय दलका नेता यामलाल कँडेलले अन्तिम समयसम्म पनि आफैं मुख्यमन्त्री बन्नुपर्ने दाबी छाडेका थिएनन् । पार्टी केन्द्रको निर्देशनपछि महेन्द्रबहादुर शाही मुख्यमन्त्री त बने तर ...बाँकी

एमालेका ४ सांसदले ओली समूहलाई ‘झुक्याइदिए’ यसरी

शुक्रबार दिउँसो २ बजे । संसद् (प्रदेशसभा) को बैठक सुरु हुँदै थियो । प्रदेशसभा परिसरमै रहेको एमाले संसदीय दलको कार्यालयमा १९ जना सांसद ‘एकमत’ थिए । ‘सन्चो नभएको’ भन्दै प्रकाश ज्वाला खासै बोलेनन् । कुर्मराज शाही र अमरबहादुर थापाले भने विश्वासको मतको विपक्षमा डटेर लाग्ने ‘प्रतिबद्धता’ सहित भाषण गरे ...बाँकी

ओलीसँगको ‘हिमचिम’ सँगै महन्थ ठाकुर के भन्छन् ?

आफूहरूले खड्ग ओली नेतृत्वको सरकारको विरोध गर्नुपर्ने कारण नभएको जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले बताएका छन् । नेपाली कांग्रेस र माओवादी केन्द्रले जसपाको साथ लिएर ओली नेतृत्वको सरकारलाई हटाउने तयारी गरिरहेका बेला ठाकुरले भने आफूले उठाएका मुद्दा सम्बोधन गर्न सरकार सकारात्मक ढंगले अ...बाँकी

मुख्यमन्त्री पोखरेलविरुद्ध ४२ सांसदको हस्ताक्षर : कुन दलका कति ?

लुम्बिनी प्रदेश सरकार परिवर्तनका लागि एमालेइतरका राजनीतिक दलहरू अविश्वास प्रस्तावको कसरतमा जुटेका छन् । वर्तमान मुख्यमन्त्री शंकर पोखरेललाई नेतृत्वबाट बिदाई गर्नैपर्ने निष्कर्षसहित कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले अविश्वासको प्रस्ताव दर्ताका लागि अन्तिम टुंगोमा ...बाँकी

ढल्दै पृथ्वीसुब्बाको सरकार : ‘गण्डकी प्रदेशबाटै ओली शासन पतनको सुरुआत’

चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको छ । मोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बुधबार वक्तव्य जारी गरेर प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिइएको घोषणा गरेका हुन् । सरकारलाई दिइएको समर्थन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध आउने ...बाँकी

‘माधवहरूसँग एकताको सम्भावना सकियो’ : ओली समूहको निष्कर्ष

एमालेको ओली समूहलाई चुनौती दिँदै समानान्तर समिति गठन गरिरहेको झलनाथ खनाल–माधवकुमार नेपाल पक्षसँग एकताको सम्भावना करिव–करिव सकिएको निष्कर्ष अध्यक्ष खड्ग ओली पक्षले निकालेको छ । पार्टीभित्र आन्तरिक संघर्षमा जुटेको खनाल–नेपाल पक्षका पछिल्ला अभिव्यक्ति र गतिविधिले गर्दा एकता कायम राख्नुको औचित्य नभएको र...बाँकी

‘शक्ति सञ्चय’ गर्दै खनाल–नेपाल पक्ष : ‘प्रतिरोध’ गर्ने यस्तो तयारी !

एमाले अध्यक्ष खड्ग ओलीले पार्टीभित्र निषेध गरेपछि खनाल–नेपाल पक्ष देशभर ‘शक्ति सञ्चय’ गर्ने अभियानमा लागेको छ । वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्ष पार्टीभित्र ‘संघर्ष’ जारी राख्ने गरी देशभर ‘शक्ति सञ्चय’ मा लागेको हो । खनाल–नेपाल पक्षले देशभर वडा तहसम्मै समानान्तर कमिटी गठन गर्दैछ । सो...बाँकी

देउवा–ठाकुरको भित्री ‘लाइन’ एउटै !

सतहमा सत्ता समीकरण बदल्ने प्रयास भइरहे पनि कांग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको भित्री ‘लाइन’ भने निर्वाचनमै जाने देखिएको छ । तत्काल चुनावमा जानका लागि तीन दलीय गठबन्धनको सरकार बन्न नदिन जसपाका ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूहले भूमिका खेलिरहेको छ । ...बाँकी

ओली ढाल्ने प्रस्तावमा महन्थ असहमत : के–के भयो बुढानिलकण्ठ बैठकमा ?

खड्ग ओली नेतृत्वको सरकार ढालेर आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउन माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) सँग नेपाली कांग्रेसले प्रस्ताव राखेको छ । सो प्रस्तावमा माओवादी केन्द्रले सकारात्मक प्रतिक्रिया दिए पनि जसपाले भने सहमति नजनाएपछि शुक्रबार बसेको त्रिदलीय बैठक विनानिष्कर्ष टुंगियो । नयाँ ...बाँकी