newskoseli.Com

कसले रेकर्ड गर्‍यो सचिवालय बैठकमा बोल्ने नेताहरुको अडियो ?

अघिल्लो बुधबार (३ मंसिर) दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ताधारी नेकपाको केन्द्रीय सचिवालयको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष खड्ग ओलीले बोलेका कुरा उनकै सचिवालयको हवाला दिँदै जस्ताको तस्तै सरकारी मुखपत्र र उनकै निकट एउटा निजी क्षेत्रको दैनिक पत्रिकामा छापिएपछि सो पार्टीभित्र...बाँकी

काठमाडौंमा पत्याउन छाडेपछि ‘सरकार ढल्दैन’ भन्दै गाउँतिर लागे प्रधानमन्त्री

आम चुनावअघि दुई ठूला ‘कम्युनिस्ट’ घटकबीच मोर्चाबन्दी हुँदा, त्यसपछि पार्टी एकताको चर्चा चल्दा र झन्डै दुईतिहाइ नजिकको चुनावी नतिजासहित ‘कम्युनिस्ट’ सरकार र ‘विकास तथा समृद्धि’ को कोकोहोलो मच्चाइँदा सत्ताधारी पार्टीका मतदाता, समर्थक, शुभचिन्तक, कार्यकर्ता र नेताले पत्याए । आम जनता र भिन्न राजनीतिक दल...बाँकी

प्रचण्डको ‘व्यवहार’ ले ‘बिच्किए’ माधव नेपाल !

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कात्तिक २८ को सचिवालयको बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनलाई ‘एकलौटी ढंगले पार्टीका तल्लो तहसम्म पठाएपछि’ वरिष्ठ नेता माधवकुमार नेपाल असन्तुष्ट बनेका छन् । प्रचण्डले सो प्रतिवेदन विनासल्लाह तल्ला तहसम्म पठाउँ...बाँकी

वामदेवको ‘ढुलमुले’ चरित्र, तानातानमा बादल : २ घन्टा कुरा गर्दै के भने प्रचण्डले ?

चरम आन्तरिक विवादमा रुमल्लिएको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री खड्ग ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुवैले उपाध्यक्ष वामदेव गौतमलाई ‘विश्वास गर्न’ नसक्दा गृहमन्त्री एवं सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ को साथ खोज्न थालेका छन् । ‘पार्टी एकत...बाँकी

कोरोनाको खोप किन्न ७० अर्बको तयारी !

कोरोना भाइरसविरुद्धको भ्याक्सिन (खोप) खरिद गर्न ७० अर्ब रुपैयाँ लाग्ने आँकलन सरकारले गरेको छ । र, त्यसका लागि आर्थिक स्रोत जुटाउन छलफल सुरु गरिएको छ । १२ वर्षभन्दा माथिका नागरिकका लागि ६० अर्बभन्दा बढी बजेट लाग्ने अनुमान छ । ‘८० प्रतिशत नागरिकलाई खोप लगाउन ६० देखि ७० अर्ब बजेट लाग्ने अनुमान छ,’ स...बाँकी

नेकपालाई ‘फुटबाट जोगाउने’ अन्तिम दुई उपाय यी हुन् !

एकताको निरन्तरताका पक्षमा रहेका नेताहरूसँगको अन्तर्क्रियाका आधारमा यहाँ उपायहरू सुझाइएको छ । भित्र अध्यक्ष ओलीको ‘जवाफ’ तयार भइरहेको छ, बाहिर ‘मेलमिलापका दौडधूप’ उत्तिकै चलिरहेका छन् । यस सन्दर्भमा मुख्य दुई उपाय प्रभावकारी हुने अपेक्षा राखिएको छ– उपाय– १ : जम्मा २ अध्यक्ष, बाँकी सबै भंग सचिवालय भ...बाँकी

जनयुद्धकालमा बेपत्ता पारिएका ३ हजार ३ सय जना कता हराए ?

‘विस्तृत शान्ति सम्झौता’ मार्फत ‘सशस्त्र द्वन्द्व अन्त्य भएको’ पनि शुक्रबार १४ वर्ष बितेको छ । तर, जनयुद्धकालमा राज्यले बेपत्ता पारेका नागरिकको खोजबिन अझै भएको छैन । ३ हजार ३ सय नागरिक बेपत्ता पारिएको उजुरी आयोगमा परेको छ । १ हजार १५ जना सरकारबाट बेपत्ता पारिएको पीडित पक्षको किटानी दाबी छ । तत्का...बाँकी

‘तपाईंले अध्यक्ष पद छाड्नुपर्छ’ : प्रचण्डलाई ओलीको चुनौती

आफूमाथि लगाइएका ‘संगीन आरोप’ को पुष्टि गर्न सत्तारूढ नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्ग ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चुनौती दिएका छन् । अध्यक्ष प्रचण्डले लगाएका ‘आरोप’ र ‘लाञ्छना’ पुष्टि भएमा आफूले पद छाड्ने र पुष्टि गर्न नसकेमा प्रचण्डले नै अध्यक्ष पद छाड्नुपर्...बाँकी

नेकपाभित्रकाे अन्तर्कलह : ‘हम्मर हानिरहे ओलीले, घनले नै बजाइदिए प्रचण्डले !’

शुक्रबार सुरू भएको सत्ताधारी नेकपाको केन्द्रीय सचिवालयको बैठकपछि सो पार्टीका एकाथरी नेता–कार्यकर्तामा रूवाबासी मच्चिएको छ । अर्काथरी नेताहरू भने खासै बोलेका छैनन् तर तल्लो तहका कार्यकर्ता भने प्रचण्डको प्रस्ताव नै पारित भैसकेको र ओलीलाई पार्टी र राज्यसत्ता दुवैतिरबाट गलहत्याइसकिएको झैं अभिव्यक्ति दि...बाँकी

‘कोरोनाको खोप’ लाउन कहिले पाइन्छ नेपालमा ? यस्तो छ सरकारी तयारी

नेपालको सन्दर्भमा अर्थ, स्वास्थ्य र परराष्ट्र मन्त्रालयको सहकार्यमा कोरोनाविरुद्धको खोप खरिद समिति बनेको छ । खोप आयात गर्न आवश्यक कानुनी व्यवस्थाका लागि अध्यादेश ल्याउने तयारी भैरहेको छ । महामारीको अवस्थामा आकस्मिकरुपमा प्रयोग गर्नुपर्ने खोपलाई नेपालमा भने दर्ता नगरी प्रयोग गर्न पाइने कानुनी व्यवस्थ...बाँकी